लेबल

शुक्रवार, 1 अगस्त 2014

के हो Multcloud?

यदि तँपाई Internet को पहुँचमा हुनुहुन्छ भने तँपाईको Online मा Storage गर्ने
Account त अबस्य छ होला जहाबाट तँपाईले आफुले अरुलाई कुनै फाईल दिनु वा लिनु छ भने सजिलै एकै ठाउँमा बसेर Internet को पहुँच भएको स्थान जहाँपनि पठाउन सक्नु हुनेछ साथै पाउन पनि सक्नुहुनेछ । जसमा तँपाईले प्रयोग गरिरहनुभएको Google drive, Open drive, Sky drive, Drop box, One drive जस्ता Drive देखि लिएर Sugarsync, My drive, FTP/SFTP , Hidrive हरुमा पनि तँपाईको Account होला जुन हरेक को लागि छुट्टा छुट्टै Account बनाउनुभएको होला जसबाट आफ्नो कामहरु गरिरहनु भएको होला । हरेकको भिन्नाभिन्नै Account बाट चलाउन चाहानुहुन्छ भने त ठिकै छ त्यो तँपाईको कुरा हो, यदि तँपाईले तँपाईको जतिपनि Online Storage हरु छ त्यो एकै Account बाट चला‍उन, समयको सदुपयोग गर्न, सबै Online Storage Drive हरु एकै ठाउँबाट चलाउन मन छ भने,

यो हो Multcloud।


यहाँ क्लिक गरेर नयाँ Account बनाउनुहोस, अनि Activate गर्नुहोस, त्यसपछि कुन-कुन Drive एकैठाउँमा राख्‍ने हो त्यो छान्नुहोस, Synchronize गराउनुहोस रमाउनुहोस । यसबारे अझ जानकारी चाहिएमा यहाँ क्लिक गर्नुहोस 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें