लेबल

G.K. लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
G.K. लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

शुक्रवार, 8 जुलाई 2016

जानि राखौं काम लाग्छ

.नेपालमा स्वाइन फ्लु बाट मर्ने पहिलो नेपाली को हुन् ?
भवकृष्ण भट्टराई, २०७० पौष २३
.नकारात्मक भोट प्रक्रिया लागु गर्ने नेपाल विश्वमा कति औं मुलुकमा पर्दछ ?
१५ औं
.कास्कीको कुन गाबिसमा जमिन भ्वांग परेको हो ?
अर्मला
.नेपालमा सबैभन्दा बढी रेडपाण्डा कुन जिल्लामा पाइन्छ ?
ताप्लेजुंग
.नेपालमा मापसे चेक जांच कहिले बाट सुरु भएको हो ?
२०६८ मङ्सिर १७
.नेपालका बैज्ञानिक डा. दयानन्द बज्राचार्यको निधन कहिले भएको थियो ?
२०७० कार्तिक २५
.साहित्यकार जगदीश घिमिरेको कहिले निधन भएको हो ?
२०७० कार्तिक १४
.अमरगढी कुन जिल्लामा पर्दछ?
-
डडेलधुरा
.चेपाङ जातिको पुरोहितलाई के भनिन्छ?
-
पाँडे
१०.बिश्व बाताबरण दिवस नेपालमा कहिलेदेखि मनाउन थालियो?
=
सन् 1976

सोमवार, 26 जनवरी 2015

सामान्य ज्ञान

सबैभन्दा गहिरो महासागर कुन हो ? – प्रसान्त महासागर
बढी जिल्लासँग सिमाना छोइएको जिल्ला कुन हो ? – सिन्धुली
सबैभन्दा ठूलो हिमनदी कुन हो ? – लाम्टाङ
मरुभूमीमा पानी नपर्नुको कारण के हो ? – आद्रता
सुगौली सन्धि कहिले भएको हो ? – सन् १८१६ मार्च ३
सांस्कृतिक सम्पदा कुन कुन हुन् ? – सवै
नेपालका प्रधानमन्त्रीहरुको क्रम के हो? - भीरपुरमाफज
उधौली, उभौली पर्व कसले मनाउंछन ? – किरांत
संवैधानिक परिषद्मा तलका मध्ये कुन हुँदैन ? – गृह मन्त्री
१० निर्वाचन आयोग कस्तो निकाय हो ? - संवैधानिक

बुधवार, 23 अक्तूबर 2013

सामान्य ज्ञान

•एउटा बयस्क बिरालो प्रति घण्टा २० किलोमिटर (१२ माइल्स) डौडिन सक्छ ।•चितुवा ७६ किलिमिटर (४६ माइल्स) प्रति घण्टा डौडिन सक्छ । अहिले सम्म मानिस मात्र ३० किलोमिटर (१८ माइल्स) प्रति घण्टा डौडेको रेकर्ड छ ।

•चीतुवाले बाघ वा शेर जस्तो गर्जिदैन , उ बिरालो जस्तो म्याउँ गर्छ ।

•छेपारोको जिब्रो उसको शरीरको लम्बाइ भन्दा२ गुणालामो हुन्छ ।

•चीम्पान्जीऐनाको अगाडि बसेर आफ्नो नक्कल गर्न सक्छ तर बाँदरले सक्दैन ।

•एउटा मुसा पानी बिना उँट भन्दा धेरै दिन बाँच्न सक्छ ।
•हीप्पोपोटामसनामक जलगैडाले पानी भित्र आफ्नो बच्चा जन्माउने गर्छ ।

•एउटा गाईले आफ्नो जीवन भर लगभग२०००००गिलास दुध दिने गर्छ ।

•डल्फिन आफ्नो एउटा आँखा खोलेर सुत्ने गर्छ ।

•ब्लु व्हेलको आवाज १८८ डेशिवल सम्मको रेकर्ड गरिएको छ जुन अन्य जनावरहरु भन्दा सबै भन्दा बढी हो ।

•ग्रेहाउन्ड नामककुकुर41.7 माइल्स प्रति घण्टा सम्म डौडिन सक्छ , यो जातिको कुकुरको अस्तित्व ६००० साल अगाडि प्राचिन मिस्रमा पाईएको छ ।

•बिरालोले
राती मानिसहरुको तुलनामा ६ गुणाले बढि देख्न सक्छ
किनकी उसको आँखामा भएकोtape tum lucid umनामक कोशीकाले प्रकाशलाई reflect गर्छ ।

•खैरो भालु साधारण तया घोडा जतिकै डौडिन सक्छ ।

•पोथी सिँहले भाले
सिँहको तुलनामा ९०% सिकार गर्ने गर्छ ।

•jelly fishनामक माछामा ९५% पानीको मात्रा हुन्छ ।

सोमवार, 2 सितंबर 2013

सामान्य ज्ञानको संगालो



धनुषा,बिरगञ्ज ,मकवानपुर ,झापा,इलाम,सोलुखुम्बु,बर्दीया मध्ये नमिल्ने कुन हो ?--बिरगञ्ज
नेपालका प्रथम प्रामाणिक राजा कसलाई मानिन्छ ?-- मानदेव
रोमन अकं प्रणालीमा कतिवटा अक्षरको प्रयोग गरिएको हुन्छ ?-- ७ वटा
नेपाल धेरै रेमिट्यान्स भित्राउने राष्ट्रहरुको सुचीमा कति औँ स्थानमा पर्छ ?-- १० औँ
राजा चुन्ने देश भनेर कुन देशलाई चिनिन्छ?-- मलेशिया
विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित राष्ट्र कुन हो ?-- काजिकिस्तान
संसारको सबैभन्दा गहिरो उपत्यका अरूण उपत्यका नेपालको कुन जिल्लामा अबस्थित छ ?
--
संखुवासभा
मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ?--आँखा झिम्क्याउन
जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?-- तितो
मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ?-- १३ प्रकारका
संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?-- रूघा
विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ?-- जापान
बिश्वमा सामाजीक सेवामा प्रख्यात रेडक्रस सोसाइटीको जन्मदाता को हुन ?-- जा हेनरी ड्यूना
हुन पनि हो, छन पनि छ, चाहिंदा पनि चाहिंदैन, खोजेर पनि पाईंदैन, के हो ?-- भुकम्प
२० अग्लो पर्खालमा एउटा कमिला प्रत्येक दिन ५ मिटर चढ्दै ४ मिटर तल झर्छ भने त्यो कमिलाले त्यो पर्खाल कति दिनमा पार गर्छ होला ?-- १६
सुरिलो हाँगा एउटै पात, के हो ? -- पुनीउ
बिश्वप्रसिद्द साहित्यकार अंग्रेजी साहित्यका महाकवि शेक्सपियर कुन देशका हुन ?-- बेलायत
धान नाच लिम्बु सँग सम्बन्धित छ भने मारूनी नाच को सँग सम्बन्धित छ ?-- मगर
बिश्वमा ८००० मिटर भन्दा अग्ला हिमाल जम्मा १४ वटा छन भने नेपालमा कति वटा छन् ?
--
८ वटा
संस्थानहरुलाई समन्वय गर्ने काम कुन मन्त्रालयले गर्छ ?-- अर्थ मन्त्रालय
हालै निर्वाचित राष्ट्रिय योजना आयोगको उपाध्यक्ष को हुन ?-- रवीन्द्र शाक्य
फेवा तालबाट निस्कने खोला पार्दि खोला हो भने रारा दहबाट निस्कने खोला कुन हो ?-- खत्याड
हालसम्म लिखित सबिँधान नभएको देश बेलायत हो भने विश्वको पहिलो लिखित सबिँधान कुन कुन देशको हो ?-- अमेरिका
सन्‌२०११को छैटौँ महिला विश्व कप फुटबल कुन देशले जित्यो ?-- जापान
फोब्ब म्यागेजिनका अनुसार सन्‌२०१२को सबैभन्दा प्रभावशाली ब्यक्ति को हुन्‌ ?-- बाराक ओबामा
विश्वको सबैभन्दा बढि कफि उत्पादन गर्ने देश ब्राजिल हो भने केरा उत्पादन गर्ने देश कुन हो?
--
भारत
जिसस क्राइस्टको स्मरणमा कुन संवत चलाइएको पाईन्छ ?-- इस्वी संवत
लाइब्रेरी पर्वकुन राणा प्रधानमन्त्रीको­कार्यकालमा भएको हो ?-- भिम सम्सेर
पुर्वको पशुपती भनेर कहालाइ चिनिन्छ ?-- हलेसी
बारमा ७ भए जस्तै बर्षमा के हुन्छ ?-- ३६५
नेपालमा कहिलेदेखि कक्षा दशको पठ्यक्रमबाट मात्र SLC मा प्रश्न सोध्ने ब्यबस्था भयो ?
--
वि स २०६३
हरियो ग्रह अरुण,पहेलो ग्रह बरुण,रातो ग्रह मङगल सानो ग्रह कुन हो ?-- बुध
शुसीलले एउटा मोबाइल 1500 मा किनेर 1800 मा गगनलाइ बेचिन भने कती प्रतिशत नाफामा बेचिन होला ? -- २० प्रतिशत
३ वटा घण्टी बजाउन ३सेकेण्ड लाग्छ भने ५ वटा घण्टी बजाउन कति सेकेण्ड लाग्छ ?-- ५सेकेण्ड
विश्वको सबैभन्दा प्रदुषित शहर कुन हो ?-- मेक्सिको सिटी
सेती गाई खोलामा गई, पानी खाई राती भएर आई, के हो ?--सेल पकाको
सर्वब्यापी घोलक के लाई मानिन्छ ?-- पानी
मानिसको बैज्ञानीक नाम के हो ?--होमो सेपिन्स
बिस्वको सबैभन्दा लामो देश कुन हो ?--ख चिली
सबैभन्दा धेरै बाँच्ने जीव कुन हो ?-- कछुवा
तल दिइएका अंगहरुमध्ये कुनचाहिँअरुभन्दा फरक छ ?--घ) मस्तिष्क
नेपालको इतिहासमा भण्डारखाल पर्व कहिले भएको थियो ?-- १९०३ कार्तीक १२
टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडि को हुन ?--- मुथया मुरलीधरण
विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा कुन देशमा रहेको छ ?-- दुवही
'सिँह दरबार'कृतिका लेखक ओमविरसिँह बस्नेत हुन्‌ भने 'मैले देखेको दरबार'कृतिका लेखक को हुन्‌ ?--विवेककुमार शाह
विकिलिक्सका संस्थापक जुलियस अन्साज कुन देशका नागरिक हुन् ?--अष्ट्रेलिया
दक्षिण एसीयाली सहयोग संगडठन सार्कमा कतिवटा भुपरीबेष्टि देशहरू रहेका छन ?--
एसीयाको नोबेल पुरूस्कार भन्नाले कुन पुरूस्कार चिनिन्छ ?--म्यागासेसे
प्रसिद्ध कलाकार हरिवंश आचार्यको आत्मवृतान्त हालसालै बजारमा आएको कृतिको नाम के हो ?
--
चिना हराएको मान्छे
भुटानको राष्ट्रिय एयरलायन्सको नाम केहो ?-- डुक एअर
संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी कुन हो ? -- माइक्रोसफ्ट
सबैभन्दा पुरानो धातु कुन हो ?--तामा
रिसाएको बेलामा रातो पसिना निकाल्ने जीव कुन हो ?-- गैडा
सन् २०१२ को यरो कप फुटबलको उपाधी कुन देशले जित्यो ?-- स्पेन
हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास कुन हो ?—हिलीयम
वायुमण्डलमा सबैभन्दा कम पाईने तत्त्व कुन हो ?-- राडन
युवाकवि भनेर मोतीराम भट्टलाई चिनिन्छ भने युगकवी भनेर कसलाई चिनिन्छ ?
--
सिद्धिचरण श्रेष्ठ
भ्यागुताको बैज्ञानिक नाम के हो ?-- Rana tigrina
बायुमण्डलमा पाईने सबै भन्दा हलुका ग्यास कुन हो ?-- हाइट्रोजन
अमेरीका कसले पत्ता लागएको हो ?-- कोलम्बस
इराकको पुरानो नाम मेसोपोटामिया हो भने बर्मा कुन देशको पुरानो नाम हो ?-- म्यानमार
अर्घाखाँची जिल्लामा उद्गम स्थल रहेको बाणगंगा नदि कुन भगवानले बाण प्रहार गर्दा उत्पती भएको भन्ने किँवद्न्ती वा जनविश्वास छ ? -- कर्ण
नेपालको नक्सासँग मिल्दो जुल्दो जिल्लाको नाम के हो ?-- बाग्लुङ
प्रसिद्ध धार्मिक स्थल 'बराह क्षेत्र' कुन जिल्लामा पर्छ ?-- सुनसरी
दोलखाको सदरमुकाम चरिकोट हो भने खोटाङको सदरमुकाम कहाँ हो ?-- दिक्तेल
अक्टोपसका ३वटा मुटु हुन्छन्‌ भने कति वटा खुट्टा हुन्छन्‌ ?-- ८वटा
► '
३०रुपैयाँको नोट' नामक कृतिका लेखक को हुन्‌ ?-- हुदयसिँह प्रधान
सानो सानो डल्ले कराउछ बल्ले के हो ? -- शंख
कुकुरले रङ्गीन वस्तु कस्तो देख्दछ ?-- खैरो
विश्वमा सबैभन्दा धेरै बाल मजदुर भएको देश कुन हो ?-- भारत
बैज्ञानीकहरूको पनि बैज्ञानीक भनेर कसलाइ चिनिन्छ ? -- थोमस एल्बा एडिसन
जुनार खेतीको लागि प्रसिद्द कमाएको जिल्ला कुन हो ?-- सिन्धुली
► Scurvy
कुन भिटामिनको अभावका कारणले लाग्छ ?-- भिटामिन C
► '
देवताका वैज्ञानिक'को हुन्‌ ?-- विश्वकर्मा
► UNO
मा शान्ति सेना पठाउने नेपाल कतीऔँ ठुलो राष्ट्र हो ?-- ७ औँ
पर्वतको सदरमुकाम कहाँ हो ?-- कुस्मा
पुर्वको मोती भनेर कुन देशलाइ चिनिन्छ ?-- श्रीलङ्का
एसीयाको स्वीजरल्याजन्ड भनेर चिनिने देश कुन हो ?-- नेपाल
असार १५ मा कुन दिवस मनाइन्छ ? -- धान दिवस
भगवान शिवको त्रिशुललाइ पिनाक भनिन्छ भने भगवान बिष्णुको शंखलाइ के भनिन्छ ? -- पान्भजन्य
खोलो फैलिएर तर्न सकिने ठाँउलाई के भनिन्छ ?-- जँघार
अभिलेख अदालत भन्नाले कुन अदालतलाई बुझिन्छ ?-- सर्वोच्च अदालत
प्रकाशको बेग एक सेकेन्डमा कती किलोमिटर हुन्छ ?-- ३ लाख
मकर संक्रान्ति भनेर माघ १ गतेलाइ बुझिन्छ भने कर्कट संक्रान्ति भनेर कुनलाइ चिनिन्छ ?
--
साउन १
राष्ट्रिय जनगणना २०६८ अनुसार क्षेत्रिको संख्या कती प्रतिशत रेहेको छ ?-- १६.६ %
इसाइ (क्रिस्चियन) धर्मका सस्थापक को हुन् ?-- जिसस क्रिस्ट
राजधानी, मुद्रा र देशको नाम एउटै भएको राष्ट्र कुन हो ?-- जायर
घोडेजात्राकोको प्रचलन कसले चलाएका हुन् ?-- जय प्रकाश मल्ल
नेपाली भाषामा कम्प्युटरलाई के भनिन्छ ?-- सुसाङ्ख्य
विश्वकै सबैभन्दा धेरै बर्षा हुने क्षेत्र मासिनरामक्षेत्र कुन महादेशमा पर्दछ ?--क. एसिया
नेपालको अन्तरीम संविधान २०६३ हालसम्म कति पटक संसोधन भइसकेको छ ?--
अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ? -- 4 डलर
विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?-- गुल्मी
सन् २०१० को विश्वकप फुटबलमा कुन टिम उपबिजेता भएको थियो ?-- नेदरल्यान्ड
फिलामेन्ट बत्तीको आयु कति हुन्छ ? -- 1000 घण्टा
नेपालको अन्तरिम संविधान, २०६३ कहिले जारी भयो ? -- २०६३ माघ १
पानी मुनिको देश भन्नाले कुन देशलाई चिनिन्छ ?--क हल्याण्ड
नेपालमा २०६९ सञ्चालन भएको शहिद स्मारक लिगको उपाधी कुन टिमले जित्यो ?
-- थ्री स्टार क्लब
मितेरी पुलले नेपाल र चिनलाइ जोड्दछ भने मितेरी भञ्ज्याङले कुन कुन देसलाई जोड्छ ?
-- घ. चिन र भियतनाम
जल प्रकोपको कारण हुने क्षतिमा नेपाल विश्वमा कतिऔं राष्ट्रको रुपमा रहेको छ ?
-- ग. ३० औ
हुन पनि हो, छन पनि छ, चाहिंदा पनि चाहिंदैन, खोजेर पनि पाईंदैन, के हो ?-- भुइचालो
सतासी अठासी उनासीमा कुन ठुलो कसले छिटो है उत्तर दिने ?--अठासी
संसारकै सबैभन्दा बढि गर्मी हुने ठाँउ कुन हो ?-- क्यालिफोर्नियाको डेथ भ्याली
भोलीको पर्सी बिहिबार भए हिजो को अस्ती कुन बार पर्ला ?--शुक्रबार
हाल संयुक्त राष्ट्रसंघको लागि नेपालका स्थायि प्रतिनिधि को हुनुहुन्छ ?-- ज्ञानचन्द्र आचार्य
मध्येरातमा सुर्योदय हुने देश भनेर कुन देशलाइ चिनिन्छ ?-- नर्वे
विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको राजधानी कुन हो ?-- बोलिभियाको लापाज
बिश्वो बाताबरण दिवस कहिले मनाइन्छ ?-- जुन ५
नेपालमा सन्1949 देखि पर्वतारोहणका लागी खुला गरिएको हो भने सबैभन्दा पहिलो आरोहण प्रयास गरिएको हिमाल कुन हो ?-- अन्नपूर्ण
बिरालोले थाहा नपाउने स्वाद कुन हो ?-- गुलियो
बिश्वमा मन्दिरै मन्दिरको शहर भनेर चिनिने शहर कुन हो ?-- काठमाण्डैा
पानीको विशिष्ट ताप धारण क्षमता कति हुन्छ ?-- ४२०० J/kg C
प्रचण्डको छोराको मावलको हजुरबाको एक मात्र छोरीको छोराको छोरोलाइ प्रचण्डले के भन्नु पर्ला ?
-- नाती
खालि ठाउँ भर्नुहोस् (a+b)² = a²+______+b²
-- 2ab
► 1000 को 10 प्रतिशतको 10 प्रतिशतको 10 प्रतिशत कति हुन्छ ?--
► 'खोल्साको सुन' उपनामले चिनिने नगदेबाली कुन हो ?-- अलैची
हाल नेपालमा सबैभन्दा कम जनसंख्या रहेको कुसुन्डा जातिको कुल संख्या कति रहेको छ ?
-- २७३
पानीको थोपो जस्तै चामलको के हुन्छ ?--गेडो
नेपाल पिक कुन जिल्लामा पर्छ ?-- ताप्लेजुङ
नेपाल अधिराज्यको संविधान २०१५ मा कति भाग कति धारा र कति अनुसूचीहरु थिए ?
-- १० भाग ७७ धारा ३ अनुसूची
रुमाल प्रचलनमा ल्याउने देश कुन हो ?-- इटाली
नेपालमा हाल कती वटा सिमसारक्षेत्र रहेका छन ?-- ९ वटा
दिनको बार भए जस्तै वर्षको के हुन्छ ?-- महिना
तलका मध्य कुन बन्दरगाह हैन ?--ख- लापाज