लेबल

सोमवार, 26 जनवरी 2015

सामान्य ज्ञान

सबैभन्दा गहिरो महासागर कुन हो ? – प्रसान्त महासागर
बढी जिल्लासँग सिमाना छोइएको जिल्ला कुन हो ? – सिन्धुली
सबैभन्दा ठूलो हिमनदी कुन हो ? – लाम्टाङ
मरुभूमीमा पानी नपर्नुको कारण के हो ? – आद्रता
सुगौली सन्धि कहिले भएको हो ? – सन् १८१६ मार्च ३
सांस्कृतिक सम्पदा कुन कुन हुन् ? – सवै
नेपालका प्रधानमन्त्रीहरुको क्रम के हो? - भीरपुरमाफज
उधौली, उभौली पर्व कसले मनाउंछन ? – किरांत
संवैधानिक परिषद्मा तलका मध्ये कुन हुँदैन ? – गृह मन्त्री
१० निर्वाचन आयोग कस्तो निकाय हो ? - संवैधानिक
११ महिला शसक्तिकरण भन्नाले के बुझिन्छ ? - लैसमस
१२ मुन्सिखानाले के काम गर्दथ्यो ? – परराष्ट
१३ निजी क्षेत्रबाट निर्मित पहिलो आयोजना कुन हो ? – खिम्ती
१४ २०६८ सालको जनगणना अनुसार लैंगिक अनुपात कति हो ? – ९४.१६
१५ विश्व व्यापार संगठनको सदस्यता कहिले लिएको हो ? – २३ April २००४
१६ विद्युतमा पहुँच प्राप्त जनसंख्या कति छ ? – ६७.०६
१७ विश्व सम्पदा सूचीमा पर्ने तलका मध्ये के हुन् ? – सवै
१८ जलविद्युत आयोजनाको क्रम कुन हो ? – काली गण्डकी कुलेखानी खिम्ती भोटेकाशी
१९ नेपालमा औषत तापक्रममा बृद्धि सरदर कति रहेको छ ? – 0.6
२० Who wrote the book Long Walk to Freedom -- Nelson Mandela
२१ निधेधित शहर भन्नाले के बुझिन्छ ? – ल्हासा
२२ सार्कको पर्यवेक्षक राष्ट्र तलका मध्ये कुन होइन ? – रुस
२३ सचिन तेन्दुलकरले खेल जीवनबाट कहिले राजिनामा दिएका हुन् ? – १६ नोभेम्वर २०१३
२४ सन् २०१४ मा आयोजना हुने हिउंदे ओलम्पिक कुन देशको कुन शहरमा हुने भएको छ ? – सोची , रुस
२५ नोबेल पुरस्कार पाउने प्रथम अश्वेत राष्ट्रपति को हुन् ? – BAUCHI
२६ सेरामिक्सको उपयोग तलका मध्ये कुन मा गरिन्छ ? – विजुली र दांत तथा अन्य लेपनमा
२७ सबैभन्दा पछि स्थापना भएको राष्ट्यि निकुन्ज कुन हो ? – वांके ५५० व.क.मि.
२८ नेपालको मनसुन कस्तो छ ? – विविधता
२९ मानव अधिकारको पहिलो लिखित दस्तावेज कुन हो ? – म्याग्नाकार्टा
३० दिगो विकास भन्नाले के बुझिन्छ ? – भविष्यपरक तथा किफयती
३१ नेपालमा राष्टिय विज्ञान प्रविधि दिवस कहिले मनाईन्छ ? – असोज १ गते
३२ नेपालले कहिले विमिष्टेकको सदस्यता लिएको हो ? – २००४
३३ नेपालको तर्फवाट संयुक्त राष्ट्र संघको उच्च पद सहमहासचिवमा पुग्ने नेपाली को हुन् ? – कुलचन्द्र गौतम
३४ अन्तरिक्षमा मानव उतार्न सफल पहिलो राष्ट - अमेरिका । न्यूटन वेलायतमा जन्मेका हुन ।
३५ २०१२ को बैंक अफ द इयरको उपाधी पाउने बैंक कुन हो ? – STANDARD CHARTERD
३६ वैदेशिक रोजगारमा जाने महिला कामदारको उमेर कति निर्धारण गरिएको छ? – ३०
३७ अल्फ्रेड नोवेलको आस्किार – डाईनामाईट
३८ पूर्वदेखि पश्चिमसम्मका क्रम मिलाउने Asian SAARC OPEC EU……. 53 ओजोन तहको विनासको मुख्य कारण के हो? – CFC
३९ सिमेन्टको मुख्य स्रोत के हो? – चुनढंगा
४० ०६२÷६३ को आन्दोलनले तलको मध्येकुन उपलब्धी हासिल गर्ने थिएन? – विदेशी आर्थिक सम्वन्ध
४१ दोस्रो विश्वयुद्धसँग टुक्रिएको र जुटेको देश कुन हो? – जर्मनी
४२ दोस्रो विश्वयुद्धको अन्त्यमा अमेरिकाका राष्ट्रपति को थिए? – जेम्स हेरीस एस

collection: komin


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें