लेबल

Quotation लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
Quotation लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

रविवार, 6 नवंबर 2011

Four facts of life. (जिवनका चार सत्यहरु)


Never say sorry to one, who understands you.
जस्ले तँपाईलाई बुझ्छ, छ उसँग कहिल्यै माफि नमाग्नुहोस।

Never say Bye to one, who NEEDS you.
जो तँपाईलाई चाहिन्छ, उस्लाई रामराम् वा वाई कहिल्यै नभन्नुहोस।

Never Blame the one, who really TRUSTS you.
जस्ले तँपाइलाई विश्वास गर्छ, उस्लाई दोष कहिल्यै नलगाउनुहोस।

Never forget the one, who always REMEMBERS you.
जसले तँपाईलाई सँधै सम्झिरहन्छ, उस्लाई कहिल्यै नभुल्नुहोस।

-55.65

सोमवार, 25 जुलाई 2011

कथनहरु........

१. पूरानो कोट लगाउ, नयाँ पूस्तक किन।- थोरो
२. रगत बिषालु भए केहि हुन्न तर सिद्धान्त भने बिषालु हुनुहुदैन। -कन्फ्युसियस
३. मानिसको पतनको प्रमुख कारण नैतिक र धार्मिक शिक्षाको अभावले हो। - खप्तड स्वामी
४. आधुनिक युगको वास्तविक बिद्यालय असल पूस्तकहरुको संकलन नै हो। - कार्लाईल
५. वचनको गोलीबाट लागेको घाउ कहिल्यै पनि निको हुँदैन। - महर्सि बेदव्यास
६. विस्वास पात्र मित्र जीवनको ठूलो औसधी हो। -अज्ञात
७. प्रत्येक उतम काम शुरुमा प्राय: असम्भब नै देखिन्छ। - कार्लाईल