लेबल

सोमवार, 25 जुलाई 2011

कथनहरु........

१. पूरानो कोट लगाउ, नयाँ पूस्तक किन।- थोरो
२. रगत बिषालु भए केहि हुन्न तर सिद्धान्त भने बिषालु हुनुहुदैन। -कन्फ्युसियस
३. मानिसको पतनको प्रमुख कारण नैतिक र धार्मिक शिक्षाको अभावले हो। - खप्तड स्वामी
४. आधुनिक युगको वास्तविक बिद्यालय असल पूस्तकहरुको संकलन नै हो। - कार्लाईल
५. वचनको गोलीबाट लागेको घाउ कहिल्यै पनि निको हुँदैन। - महर्सि बेदव्यास
६. विस्वास पात्र मित्र जीवनको ठूलो औसधी हो। -अज्ञात
७. प्रत्येक उतम काम शुरुमा प्राय: असम्भब नै देखिन्छ। - कार्लाईल

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें