लेबल

शुक्रवार, 8 जुलाई 2016

जानि राखौं काम लाग्छ

.नेपालमा स्वाइन फ्लु बाट मर्ने पहिलो नेपाली को हुन् ?
भवकृष्ण भट्टराई, २०७० पौष २३
.नकारात्मक भोट प्रक्रिया लागु गर्ने नेपाल विश्वमा कति औं मुलुकमा पर्दछ ?
१५ औं
.कास्कीको कुन गाबिसमा जमिन भ्वांग परेको हो ?
अर्मला
.नेपालमा सबैभन्दा बढी रेडपाण्डा कुन जिल्लामा पाइन्छ ?
ताप्लेजुंग
.नेपालमा मापसे चेक जांच कहिले बाट सुरु भएको हो ?
२०६८ मङ्सिर १७
.नेपालका बैज्ञानिक डा. दयानन्द बज्राचार्यको निधन कहिले भएको थियो ?
२०७० कार्तिक २५
.साहित्यकार जगदीश घिमिरेको कहिले निधन भएको हो ?
२०७० कार्तिक १४
.अमरगढी कुन जिल्लामा पर्दछ?
-
डडेलधुरा
.चेपाङ जातिको पुरोहितलाई के भनिन्छ?
-
पाँडे
१०.बिश्व बाताबरण दिवस नेपालमा कहिलेदेखि मनाउन थालियो?
=
सन् 1976


११.बुच कमिसन के संग सम्बन्धित छ ?
-
प्रशासन सुधार
१२.अन्तराष्ट्रि य पर्वतिय सङ्ग्रहालय कुन जिल्लामा पर्दछ?
-
कास्की
१३.नेपालमा सर्वप्रथम स्थापना भएको संरक्षण क्षेत्र कुन हो?
-
अन्नपुर्ण संरक्षण क्षेत्र
१४.डोय राज्यका संस्थापक को हुन्?
-
नान्यदेब
१५.मानिसको कपाल कुन तत्वले गर्दा फुल्छ?
-
मोनोलोसाइटस
१६.फोटोको नेगेटिभमा कुन रसायन हुन्छ?
-
सिल्भर ब्रोमाइड
१७.सबैभन्दा बढि रक्तचाप हुने प्राणि कुन हो?
-
जिराफ
१८.समुद्रको गहिराइ नाप्ने यन्त्रलाई के भनिन्छ?
-
फेदोमिटर
१९.पानिसंग डराउने रोगलाई के भनिन्छ?
-
हाइड्रोफोबिया
२०.केटिसंग डराउने रोगलाई के भनिन्छ?
-
गाइनोफोबिया
२१.अध्यारोसंग डराउने रोगलाई के भनिन्छ?
-
नाइटोफोबिया
२२.रसुवा जिल्लामा सबैभन्दा धेरै कुन जाति बसोबास गरेका छन्?
-
तामाङ
२३.प्राचिनकालमा कर्णाली क्षेत्रलाई कुन नामले चिनिन्थ्यो?
-
बाईसी राज्य
२४.नेपालमा सञ्चालित "मनकामना केबलकार" ले कुन कुन जिल्लालाई समेटेको ?
-
चितवन र गोर्खा
२५.सबैभन्दा बढी क्षेत्रफल भएको औधोगिक क्षेत्र कुन हो ?
-
हेटौडा औधोगिक क्षेत्र (२८२९ रोपनी)
२६.सबैभन्दा बढी रोजगारी प्रदान
गर्ने औधोगिक क्षेत्र कुन हो ?
-
बालाजु औधोगिक क्षेत्र
२७.कालीगण्डकी ए जलविधुत आयोजना कुन जिल्लामा सञ्चालित छ ?
-
स्याङ्जा
२८. "लाटो पहाड" कृतिका लेखक को हुन्?
-
उपेन्द्र सुब्बा
२९. चौथो राष्ट्रिय खेलकूद कहाँ भएको थियो?
-
नेपालगन्ज
३०.जनक हिमाल कुन जिल्लामा पर्दछ ?
ताप्लेजुङ्ग

३१. नेपालको काश्मिर भनी कुन जिल्लालाई चिनिन्छ ?
जुम्ला
३२. नौका विहार कहाँ पर्छ ?
लुम्बिनी
३३. काठमाडौंबाट सबैभन्दा नजिक पर्ने जुगल हिमाल कुन जिल्लामा रहेको छ ?
सिन्धुपाल्चोक
३४. रुन्चे ताल कुन जिल्लामा पर्दछ ?
गोरखा
३५. सुर्खेत जिल्लाको पुरानो नाम के हो ?
गोदामचौर
३६. माछा पाइने विश्कै अग्लो ठाउँमा रहेको ताल कुन हो ?
रारा ताल
३७. चाँदनी टापु कहाँ पर्छ
कञ्चनपुर
३८. नेपालको सबैभन्दा उच्च स्थानमा रहेका मार्ग ‘थोराङपास’ कुन जिल्लामा पर्छ ?
मनाङ
३९. अरनिकोे हिमाल कुन जिल्लामा पर्दछ ?
डोल्पा
४०. मार्फ’ कृषि फर्म कुन जिल्लामा रहेको छ ?
मुस्ताङ
४१. साली–भिनाजुका पाइला’ नामक स्थान कहाँ पर्दछ ?
सुर्खेत
४२. जन्नु हिमाल कुन हिमालको पुरानो नाम हो ?
मकालु हिमाल
४३. नेपालको कुन ठाउँलाई लालीगुराँसको घर भनी चिनिन्छ ?
मिल्के डाँडा, इलाम
४४. नेवार समुदायद्धारा शिलु तीर्थका नामले पुकारिने तीर्थस्थल कुन हो ?
गोसाइँकुण्ड
४५. नेपाल सरकारले घोषणा गरे अनुरुप नेपालको पहिलो ग्रामिण पर्यटकीय स्थल कहाँ पर्छ ?
स्याङजा (पञ्चमूल गाविसको सिरुबारी गाउँ)
४६. नेपालमा कास्कीको लुम्लेपछि सबैभन्दा बढी पानी पर्ने ठाउँ कहाँ हो ?
संखुवासभा
४७. नेपालमा जलवायु अनुकूल कति वटा ऋतु छन् ?
६ वटा
४८. नेपालमा मनसुनी वर्षा कति अवधिसम्म रहन्छ ?
४ महिना
४९. नेपालको पश्चिमी भागमा चल्ने तातो हावा ‘लू’ कहाँबाट आउँछ ?
भारतको थार मरुभूमिबाट
५०. नेपालको कुन ठाउँमा म्याग्नेसाइट (खरिढुङ्गा) को व्यावसायिक उत्पादन गरिएको छ ?
दोलखा
५१. नेपालमा सबैभन्दा ठूलो तामाखानी कहाँ छ ?
बुद्धखोला, बन्दीपुर
५२. नेपालमा सबभन्दा बढी प्रयोग भएको खनिज पदार्थ कुन हो ?
चुनढुङ्गा
५३. नेपालको कुन ठाउँमा युरेनियम पाइएको छ ?
दार्चुला र वैतडी जिल्लाको सीमा क्षेत्रमा बग्ने चेमलिया नदीको बगरमा
५४. नेपालको कुन ठाउँमा सोडा पाइएको छ ?
सल्यान र डोटी
५५. जुनारका लागि प्रसिद्ध जिल्ला कुन हो ?
सिन्धुली
५६. छालाका लागि प्रसिद्ध स्थान कुन हो ?
दैलेख
५७. हुक्काको नली र राडीपाखीका लागि प्रसिद्ध स्थान कुनलाई मानिन्छ ?
बाग्लुङ
५८. अलैची खेतीका लागि प्रख्यात जिल्ला कुन–कुन हुन् ?
इलाम, संखुवासभा र पाँचथर
५९. चामलका लागि प्रसिद्ध स्थान सिकरबेसी कुन जिल्लामा पर्छ ?
नुवाकोट
६०. नेपालमा चियाखेतकिो सरुवात कहिले र कहाँबाट भएको हो ?
वि.स. १९२०, इलाम)
६१. विश्वको सर्वाधिक उचाइमा रहेको होटल कुन हो ?
होटल एभेरष्ट भू (सोलुखुम्बु)
६२. विश्वको सर्वोच्च उचाइमा धानखेती कहाँ गरिन्छ ?
जुम्ला जिल्लाको पतरासी गाविस
६३. विश्वको सर्वोच्च स्थानमा पाइने फूल कुन हो ?
नेपालमा पाइने स्टेलरिया डेकुम्बेन
६४. नेपालमा मात्र पाइने विश्वको दुर्लभ च्याउ कुन हो ?
ट्रयाफिना नेपालेन्सिस
६५. नेपालको सबभन्दा ठूलो ढुङ्गाको मूर्ति कुन हो ?
बुढानिलकण्ठ

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें