लेबल

सोमवार, 2 सितंबर 2013

सामान्य ज्ञानको संगालो



धनुषा,बिरगञ्ज ,मकवानपुर ,झापा,इलाम,सोलुखुम्बु,बर्दीया मध्ये नमिल्ने कुन हो ?--बिरगञ्ज
नेपालका प्रथम प्रामाणिक राजा कसलाई मानिन्छ ?-- मानदेव
रोमन अकं प्रणालीमा कतिवटा अक्षरको प्रयोग गरिएको हुन्छ ?-- ७ वटा
नेपाल धेरै रेमिट्यान्स भित्राउने राष्ट्रहरुको सुचीमा कति औँ स्थानमा पर्छ ?-- १० औँ
राजा चुन्ने देश भनेर कुन देशलाई चिनिन्छ?-- मलेशिया
विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित राष्ट्र कुन हो ?-- काजिकिस्तान
संसारको सबैभन्दा गहिरो उपत्यका अरूण उपत्यका नेपालको कुन जिल्लामा अबस्थित छ ?
--
संखुवासभा
मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ?--आँखा झिम्क्याउन
जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?-- तितो
मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ?-- १३ प्रकारका
संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?-- रूघा
विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ?-- जापान
बिश्वमा सामाजीक सेवामा प्रख्यात रेडक्रस सोसाइटीको जन्मदाता को हुन ?-- जा हेनरी ड्यूना
हुन पनि हो, छन पनि छ, चाहिंदा पनि चाहिंदैन, खोजेर पनि पाईंदैन, के हो ?-- भुकम्प
२० अग्लो पर्खालमा एउटा कमिला प्रत्येक दिन ५ मिटर चढ्दै ४ मिटर तल झर्छ भने त्यो कमिलाले त्यो पर्खाल कति दिनमा पार गर्छ होला ?-- १६
सुरिलो हाँगा एउटै पात, के हो ? -- पुनीउ
बिश्वप्रसिद्द साहित्यकार अंग्रेजी साहित्यका महाकवि शेक्सपियर कुन देशका हुन ?-- बेलायत
धान नाच लिम्बु सँग सम्बन्धित छ भने मारूनी नाच को सँग सम्बन्धित छ ?-- मगर
बिश्वमा ८००० मिटर भन्दा अग्ला हिमाल जम्मा १४ वटा छन भने नेपालमा कति वटा छन् ?
--
८ वटा
संस्थानहरुलाई समन्वय गर्ने काम कुन मन्त्रालयले गर्छ ?-- अर्थ मन्त्रालय
हालै निर्वाचित राष्ट्रिय योजना आयोगको उपाध्यक्ष को हुन ?-- रवीन्द्र शाक्य
फेवा तालबाट निस्कने खोला पार्दि खोला हो भने रारा दहबाट निस्कने खोला कुन हो ?-- खत्याड
हालसम्म लिखित सबिँधान नभएको देश बेलायत हो भने विश्वको पहिलो लिखित सबिँधान कुन कुन देशको हो ?-- अमेरिका
सन्‌२०११को छैटौँ महिला विश्व कप फुटबल कुन देशले जित्यो ?-- जापान
फोब्ब म्यागेजिनका अनुसार सन्‌२०१२को सबैभन्दा प्रभावशाली ब्यक्ति को हुन्‌ ?-- बाराक ओबामा
विश्वको सबैभन्दा बढि कफि उत्पादन गर्ने देश ब्राजिल हो भने केरा उत्पादन गर्ने देश कुन हो?
--
भारत
जिसस क्राइस्टको स्मरणमा कुन संवत चलाइएको पाईन्छ ?-- इस्वी संवत
लाइब्रेरी पर्वकुन राणा प्रधानमन्त्रीको­कार्यकालमा भएको हो ?-- भिम सम्सेर
पुर्वको पशुपती भनेर कहालाइ चिनिन्छ ?-- हलेसी
बारमा ७ भए जस्तै बर्षमा के हुन्छ ?-- ३६५
नेपालमा कहिलेदेखि कक्षा दशको पठ्यक्रमबाट मात्र SLC मा प्रश्न सोध्ने ब्यबस्था भयो ?
--
वि स २०६३
हरियो ग्रह अरुण,पहेलो ग्रह बरुण,रातो ग्रह मङगल सानो ग्रह कुन हो ?-- बुध
शुसीलले एउटा मोबाइल 1500 मा किनेर 1800 मा गगनलाइ बेचिन भने कती प्रतिशत नाफामा बेचिन होला ? -- २० प्रतिशत
३ वटा घण्टी बजाउन ३सेकेण्ड लाग्छ भने ५ वटा घण्टी बजाउन कति सेकेण्ड लाग्छ ?-- ५सेकेण्ड
विश्वको सबैभन्दा प्रदुषित शहर कुन हो ?-- मेक्सिको सिटी
सेती गाई खोलामा गई, पानी खाई राती भएर आई, के हो ?--सेल पकाको
सर्वब्यापी घोलक के लाई मानिन्छ ?-- पानी
मानिसको बैज्ञानीक नाम के हो ?--होमो सेपिन्स
बिस्वको सबैभन्दा लामो देश कुन हो ?--ख चिली
सबैभन्दा धेरै बाँच्ने जीव कुन हो ?-- कछुवा
तल दिइएका अंगहरुमध्ये कुनचाहिँअरुभन्दा फरक छ ?--घ) मस्तिष्क
नेपालको इतिहासमा भण्डारखाल पर्व कहिले भएको थियो ?-- १९०३ कार्तीक १२
टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडि को हुन ?--- मुथया मुरलीधरण
विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा कुन देशमा रहेको छ ?-- दुवही
'सिँह दरबार'कृतिका लेखक ओमविरसिँह बस्नेत हुन्‌ भने 'मैले देखेको दरबार'कृतिका लेखक को हुन्‌ ?--विवेककुमार शाह
विकिलिक्सका संस्थापक जुलियस अन्साज कुन देशका नागरिक हुन् ?--अष्ट्रेलिया
दक्षिण एसीयाली सहयोग संगडठन सार्कमा कतिवटा भुपरीबेष्टि देशहरू रहेका छन ?--
एसीयाको नोबेल पुरूस्कार भन्नाले कुन पुरूस्कार चिनिन्छ ?--म्यागासेसे
प्रसिद्ध कलाकार हरिवंश आचार्यको आत्मवृतान्त हालसालै बजारमा आएको कृतिको नाम के हो ?
--
चिना हराएको मान्छे
भुटानको राष्ट्रिय एयरलायन्सको नाम केहो ?-- डुक एअर
संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी कुन हो ? -- माइक्रोसफ्ट
सबैभन्दा पुरानो धातु कुन हो ?--तामा
रिसाएको बेलामा रातो पसिना निकाल्ने जीव कुन हो ?-- गैडा
सन् २०१२ को यरो कप फुटबलको उपाधी कुन देशले जित्यो ?-- स्पेन
हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास कुन हो ?—हिलीयम
वायुमण्डलमा सबैभन्दा कम पाईने तत्त्व कुन हो ?-- राडन
युवाकवि भनेर मोतीराम भट्टलाई चिनिन्छ भने युगकवी भनेर कसलाई चिनिन्छ ?
--
सिद्धिचरण श्रेष्ठ
भ्यागुताको बैज्ञानिक नाम के हो ?-- Rana tigrina
बायुमण्डलमा पाईने सबै भन्दा हलुका ग्यास कुन हो ?-- हाइट्रोजन
अमेरीका कसले पत्ता लागएको हो ?-- कोलम्बस
इराकको पुरानो नाम मेसोपोटामिया हो भने बर्मा कुन देशको पुरानो नाम हो ?-- म्यानमार
अर्घाखाँची जिल्लामा उद्गम स्थल रहेको बाणगंगा नदि कुन भगवानले बाण प्रहार गर्दा उत्पती भएको भन्ने किँवद्न्ती वा जनविश्वास छ ? -- कर्ण
नेपालको नक्सासँग मिल्दो जुल्दो जिल्लाको नाम के हो ?-- बाग्लुङ
प्रसिद्ध धार्मिक स्थल 'बराह क्षेत्र' कुन जिल्लामा पर्छ ?-- सुनसरी
दोलखाको सदरमुकाम चरिकोट हो भने खोटाङको सदरमुकाम कहाँ हो ?-- दिक्तेल
अक्टोपसका ३वटा मुटु हुन्छन्‌ भने कति वटा खुट्टा हुन्छन्‌ ?-- ८वटा
► '
३०रुपैयाँको नोट' नामक कृतिका लेखक को हुन्‌ ?-- हुदयसिँह प्रधान
सानो सानो डल्ले कराउछ बल्ले के हो ? -- शंख
कुकुरले रङ्गीन वस्तु कस्तो देख्दछ ?-- खैरो
विश्वमा सबैभन्दा धेरै बाल मजदुर भएको देश कुन हो ?-- भारत
बैज्ञानीकहरूको पनि बैज्ञानीक भनेर कसलाइ चिनिन्छ ? -- थोमस एल्बा एडिसन
जुनार खेतीको लागि प्रसिद्द कमाएको जिल्ला कुन हो ?-- सिन्धुली
► Scurvy
कुन भिटामिनको अभावका कारणले लाग्छ ?-- भिटामिन C
► '
देवताका वैज्ञानिक'को हुन्‌ ?-- विश्वकर्मा
► UNO
मा शान्ति सेना पठाउने नेपाल कतीऔँ ठुलो राष्ट्र हो ?-- ७ औँ
पर्वतको सदरमुकाम कहाँ हो ?-- कुस्मा
पुर्वको मोती भनेर कुन देशलाइ चिनिन्छ ?-- श्रीलङ्का
एसीयाको स्वीजरल्याजन्ड भनेर चिनिने देश कुन हो ?-- नेपाल
असार १५ मा कुन दिवस मनाइन्छ ? -- धान दिवस
भगवान शिवको त्रिशुललाइ पिनाक भनिन्छ भने भगवान बिष्णुको शंखलाइ के भनिन्छ ? -- पान्भजन्य
खोलो फैलिएर तर्न सकिने ठाँउलाई के भनिन्छ ?-- जँघार
अभिलेख अदालत भन्नाले कुन अदालतलाई बुझिन्छ ?-- सर्वोच्च अदालत
प्रकाशको बेग एक सेकेन्डमा कती किलोमिटर हुन्छ ?-- ३ लाख
मकर संक्रान्ति भनेर माघ १ गतेलाइ बुझिन्छ भने कर्कट संक्रान्ति भनेर कुनलाइ चिनिन्छ ?
--
साउन १
राष्ट्रिय जनगणना २०६८ अनुसार क्षेत्रिको संख्या कती प्रतिशत रेहेको छ ?-- १६.६ %
इसाइ (क्रिस्चियन) धर्मका सस्थापक को हुन् ?-- जिसस क्रिस्ट
राजधानी, मुद्रा र देशको नाम एउटै भएको राष्ट्र कुन हो ?-- जायर
घोडेजात्राकोको प्रचलन कसले चलाएका हुन् ?-- जय प्रकाश मल्ल
नेपाली भाषामा कम्प्युटरलाई के भनिन्छ ?-- सुसाङ्ख्य
विश्वकै सबैभन्दा धेरै बर्षा हुने क्षेत्र मासिनरामक्षेत्र कुन महादेशमा पर्दछ ?--क. एसिया
नेपालको अन्तरीम संविधान २०६३ हालसम्म कति पटक संसोधन भइसकेको छ ?--
अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ? -- 4 डलर
विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?-- गुल्मी
सन् २०१० को विश्वकप फुटबलमा कुन टिम उपबिजेता भएको थियो ?-- नेदरल्यान्ड
फिलामेन्ट बत्तीको आयु कति हुन्छ ? -- 1000 घण्टा
नेपालको अन्तरिम संविधान, २०६३ कहिले जारी भयो ? -- २०६३ माघ १
पानी मुनिको देश भन्नाले कुन देशलाई चिनिन्छ ?--क हल्याण्ड
नेपालमा २०६९ सञ्चालन भएको शहिद स्मारक लिगको उपाधी कुन टिमले जित्यो ?
-- थ्री स्टार क्लब
मितेरी पुलले नेपाल र चिनलाइ जोड्दछ भने मितेरी भञ्ज्याङले कुन कुन देसलाई जोड्छ ?
-- घ. चिन र भियतनाम
जल प्रकोपको कारण हुने क्षतिमा नेपाल विश्वमा कतिऔं राष्ट्रको रुपमा रहेको छ ?
-- ग. ३० औ
हुन पनि हो, छन पनि छ, चाहिंदा पनि चाहिंदैन, खोजेर पनि पाईंदैन, के हो ?-- भुइचालो
सतासी अठासी उनासीमा कुन ठुलो कसले छिटो है उत्तर दिने ?--अठासी
संसारकै सबैभन्दा बढि गर्मी हुने ठाँउ कुन हो ?-- क्यालिफोर्नियाको डेथ भ्याली
भोलीको पर्सी बिहिबार भए हिजो को अस्ती कुन बार पर्ला ?--शुक्रबार
हाल संयुक्त राष्ट्रसंघको लागि नेपालका स्थायि प्रतिनिधि को हुनुहुन्छ ?-- ज्ञानचन्द्र आचार्य
मध्येरातमा सुर्योदय हुने देश भनेर कुन देशलाइ चिनिन्छ ?-- नर्वे
विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको राजधानी कुन हो ?-- बोलिभियाको लापाज
बिश्वो बाताबरण दिवस कहिले मनाइन्छ ?-- जुन ५
नेपालमा सन्1949 देखि पर्वतारोहणका लागी खुला गरिएको हो भने सबैभन्दा पहिलो आरोहण प्रयास गरिएको हिमाल कुन हो ?-- अन्नपूर्ण
बिरालोले थाहा नपाउने स्वाद कुन हो ?-- गुलियो
बिश्वमा मन्दिरै मन्दिरको शहर भनेर चिनिने शहर कुन हो ?-- काठमाण्डैा
पानीको विशिष्ट ताप धारण क्षमता कति हुन्छ ?-- ४२०० J/kg C
प्रचण्डको छोराको मावलको हजुरबाको एक मात्र छोरीको छोराको छोरोलाइ प्रचण्डले के भन्नु पर्ला ?
-- नाती
खालि ठाउँ भर्नुहोस् (a+b)² = a²+______+b²
-- 2ab
► 1000 को 10 प्रतिशतको 10 प्रतिशतको 10 प्रतिशत कति हुन्छ ?--
► 'खोल्साको सुन' उपनामले चिनिने नगदेबाली कुन हो ?-- अलैची
हाल नेपालमा सबैभन्दा कम जनसंख्या रहेको कुसुन्डा जातिको कुल संख्या कति रहेको छ ?
-- २७३
पानीको थोपो जस्तै चामलको के हुन्छ ?--गेडो
नेपाल पिक कुन जिल्लामा पर्छ ?-- ताप्लेजुङ
नेपाल अधिराज्यको संविधान २०१५ मा कति भाग कति धारा र कति अनुसूचीहरु थिए ?
-- १० भाग ७७ धारा ३ अनुसूची
रुमाल प्रचलनमा ल्याउने देश कुन हो ?-- इटाली
नेपालमा हाल कती वटा सिमसारक्षेत्र रहेका छन ?-- ९ वटा
दिनको बार भए जस्तै वर्षको के हुन्छ ?-- महिना
तलका मध्य कुन बन्दरगाह हैन ?--ख- लापाज

 
१.आफ्नो नामको पछाडी जबरा लेख्न सुरु गर्ने राणा प्रधानमन्त्री को हुन्‌?
-विरशमशेर
२.जुडो खेलको जन्मभूमि कुन देशलाई मानिन्छ?
-जापान
३.कुन जातिका मानिसहरुले जङ्गलका राता कमिला भुटेर खाने गर्छन्‌?
-बनकरिया
४.ACC T20क्रिकेट प्रतियोगिता-२०१३को उपाधी कसले जित्यो?
-अफगानिस्थान(उपबिजेता-नेपाल)
५.कुन देशलाई मरुभूमिको हिरा भनिन्छ?
-लिबिया
६.'शान्त वातावरणको शहर'भन्नाले कुन शहरलाई चिनिन्छ?
-भेनिस शहर
७.'३५हजार तालको देश'भनेर कुन देशलाई चिनिन्छ?
-फिनल्याण्ड
८.'लालीगुँरासको घर'भनी चिनिने मिल्के डाँडा कुन जिल्लामा अवस्थित छ?
-इलाम
९.'१२बण्डाल र १८खण्डालको जिल्ला'भनी कुन जिल्लालाई चिनिन्छ?
-सुर्खेत
१०.विश्वको तेस्रो सानो देश कुन हो?
-मकाओ
११.शहिद स्मारक लिग फुटबल प्रतियोगिता कहिलेबाट सुरु भएको हो?
-वि.सं२००८बाट(पहिले रामजानकी कप भनिन्थ्यो)
१२.सगरमाथा आरोहण गर्ने प्रथम नेपाली अभिनेतृ को हुन्‌?
-निशा अधिकारी
१३.नेपालमा सबैभन्दा फराकिलो सडक कुन शहरमा छ?
-बिराटनगर
१४."ऊ बाँच्न लायक छ,जो मर्न देखि डराउदैन"यो भनाई कसको हो?
-राजा महेन्द्र
१५.त्यी को हुन्‌,जसले चेस खेलमा कम्प्यूटरलाई समेत हराएका थिए?
-रुसका गेरी कास्पोरेभ

List of "Firsts" in History of Nepal


Gopal Bansi King 

Bhuktaman
Kirat Bansi King

Yalambar
Likchhibi King

Jayadev Pratham
Sombansi King

Nimish
Suryabansi King

Bhubi Barma
The King who adopted Shah 

Kulmandal Khan
Ahir Bansi King

Warasingh
Malla Bansi King

Ari Malla
Bhaktapur's Malla King

Raya Malla
Malla King of Patan

Rana Malla
Thakuri Bansi

Bhaskar Dev
Martyrs of Nepal (Sahid)

Lakhan Thapa
Nepali literature PHD

Basudev Tripathi
Bank of Nepal

Nepal Bank Limited
Rana Prime Minister

Janga bahadur Rana
Adopted Rana title

Janaga Bahadur Kuwar
Newspaper of Nepal

Sudha Sagar
Mountain opened for expedition

Annapurana
Scientist of Nepal

Gehendra Samser
Man who presented budget in Nepal

Matrika Prasad Koirala
Prime Minister from general public

Matrika Prasad Koirala
Elected Prime Minister of Nepal

B.P Koirala
Rana PM who passed Matric (SLC)

Chandra Samser Rana
Vice Chanceller of TU

Subarna Samser JB Rana
Chief of Nepal Army

Biraj Thapa Magar
PHD from TU

Mohan Jha
Woman School Principal

Angur Baba Joshi
Woman CDO

Usha Nepal
Woman Government Secretary

Chandra Kala Kiran
Governer of Nepal Rastra Bank

Himalayan Samser JB Rana
Chancellor of TU

Kanti Rajyalaxmi
१.विश्वको सबैभन्दा ठूलो खाडी कुन हो?
---मेक्सिको खाडी
 २.विश्वको सबैभन्दा ठूलो विश्वविद्यालय कुन हो?
---मस्को विश्वविद्यालय
 ३.विश्वको सबैभन्दा ठूलो दरबार कुन हो?
---भ्याटिकन(इटाली)
४.विश्वको सबैभन्दा ठूलो पार्क कुन हो?
---यल्लो स्टोन नेशनल पार्क
 ५.प्रकृतिमा सबैभन्दा बढि पाईने ग्यास कुन हो?
---नाइट्रोजन
 ६.waggle danceभन्नाले के बुझिन्छ?
---मौरीको नृत्य
 ७.राजा त्रिभुवन कति वर्षको उमेरमा राजा भएका थिए?
---५ वर्ष
 ८.'Black widow'भनेको के हो?
---विषालु माकुरो
 ९.नेपालको सबैभन्दा कान्छो जिल्ला भनेर कुन जिल्लालाइ चिनिन्छ?
---कालिकोट
 १०.तिब्रिकोट कुन जिल्लाको पुरानो नाम हो?
--- कालिकोट
 ११.मान्मा कुन जिल्लाको सदरमूकाम हो?
---कालिकोट
 १२.नेपालको ८औँ खुल्ला दिसामुक्त जिल्ला कुन जिल्लालाई घोषणा गरियो?
---कालिकोट
 १३.विश्वको सबैभन्दा ठूलो प्राकृतिक बन्दरगाह कुन हो?
--- सिड्नी बन्दरगाह
 १४.बिर्सिएको शहर भनी कुन शहरलाई चिनिन्छ?
---ल्हासा
 १५.१ देखि १००सम्म कति वटा १हुन्छन्‌?
---२१वटा
 १६.मानिसको तौलअनुसार चलचित्रको टिकटको पैसा तिर्नु पर्ने देश कुन हो?
---ब्राजिल
 १७.रेडियो नेपालबाट प्रसारित पहिलो नाटक कुन हो?
---धमिरा
 १८.ह्यातुङ झरना नेपालको कुन जिल्लामा पर्दछ?
---तेह्रथुम
 १९.सेती नदिको उद्गमस्थल कहाँ हो?
---सैपाल हिमाल
 २०.नेपालको सबैभन्दा उत्तरी बिन्दुलाई छुने जिल्ला कुन हो?
--- हुम्ला
 २१.१७औँ एसियाली खेलकुद प्रतियोगिता कहाँ हुँदैछ?
---दक्षिण कोरिया
 २२.एउटा यस्तो अंक छ,जसको डवल र चौवल जोड्दा ५४हुन्छ,त्यो कुन अंक हो?
---{९*२=१८ (९*४)=३६}=५४
 २३.IPLको छैटौँ संस्करणमा सर्वाधिक रन बनाई अरेन्ज कप प्राप्त गर्ने खेलाडी को हुन्‌?
---माईकल हसी
 २४.IPLको पाचौँ संस्करणमा सर्वाधिक रन बनाई अरेन्ज कप प्राप्त गर्ने खेलाडी को हुन्‌?
---क्रिज गेल
 २५.भगवान विष्णुका दस अवतार मध्ये पहिलो अवतार को हुन्‌?
---मत्स्य
 २६.रावणको हत्यापछि मन्दोदरीको विवाह कोसँग भएको थियो?
---विभिषण
 २७.सार्क राष्ट्रमा सबैभन्दा बढि गर्मी हुने देश कुन हो?
---पाकिस्थान
 २८.विदेशी सहायता तथा अनुदानबाट भएका मालसामानहरुलाई कति दिनभित्र आम्दानी बाँध्नुपर्छ?
---१५दिन
 २९.सामान्यतया दर्ता कति किसिमका हुन्छन्‌?
---दुई
----नयाँ प्रश्नको उत्तर----
३०.CEDAके सँग सम्बन्धित छ?
---आर्थिक विकास
 ३१.नेपाली साहित्य जगतमा'गोठाले'उपनामले प्रख्यात साहित्यकार को हुन्‌?
---गोबिन्दबहादुर मल्ल
 ३२.'सडकदेखि सडकसम्म'पुस्तकका लेखक को हुन्‌?
---अशेष मल्ल
 ३३.धिमाल जनजातिको मुख्य थलो कुन हो?
--- मकवानपुर
 ३४.जिरेल जातिको मुख्य बसोबास कुन जिल्लामा रहेको छ?
---दोलखा
 ३५.प्रचण्ड गोरखा राणाकालमा खुलेको राणाविरोधी संस्था हो,अब भन्नुहोस्‌,यस संस्थाको स्थापना कहिले भएको थियो?
---वि.सं१९८८
 ३६.विराटनगर-धरान सडकलाई कुन मार्गको नामले चिनिन्छ?
---भक्ति राजमार्ग
 ३७.नेपालमा प्रधान न्यायधिशका अतिरिक्त सर्वोच्च अदालतमा बढीमा कतिजना न्यायधिस रहने व्यवस्था छ?
---१४जना
 ३८.वि.सं२०६४चैत्र२८गते भएको संविधानसभाको निर्वाचनमा कुल निर्वाचन क्षेत्र कति वटा थिए?
---२४० वटा
 ३९.सार्कका प्रथम महासचिव अब्दुल अहसन हुन्‌ भने अब्दुल अहसन कुन देशका नागरिक हुन्‌?
---बंगलादेश
 ४०.प्रवासी कुन साहित्यकारको उपनाम हो?
---हरिभक्त कटुवाल
 ४१.चुनढुङ्गाका लागि प्रसिद्ध नरपानी कुन जिल्लामा अवस्थित छ?
---अर्घाखाँची
 ४२.वैज्ञानिक विकास पराजुलीको नेतृत्वमा निर्माण गरिएको नेपालको पहिलो विमान डाँफेलाई उडानको लागि नेपाल सरकारले कहिले स्वीकृति प्रदान ग¥यो?
---वि.सं२०६५-०८-१९गते
 ४३.वासस्थानसम्बन्धी कलालाई वास्तुकला भनिन्छ भने अब,भन्नुहोस्‌,नेपालमा वास्तुकलाको विकाश कुन कालमा भएको थियो?
---मल्लकाल
 ४४.कैवाला कुन धर्मको धार्मिक ग्रन्थ हो?
---यहुदी
 ४५.प्रजा मर्दा छाक छोड्ने राजा को थिए?
---महेन्द्र मल्ल
 ४६.मन्जुश्रीले नागदहलाई काटी बनाएको बाटोलाई के भनिन्छ?
---चक्रतिर्थ
 ४७.नरदेवीको मन्दिरलाई के भनिन्छ?
---श्वेतकाली
 ४८.सुगौली सन्धिमा कति धारा छन्‌?
---९वटा
 ४९.मनाङ बासीलाई के पनि भनिन्छ?
---होषा
 ५०.महत्राको कुल देवतालाई के भनिन्छ?
---बराह(बराहलाई भगवान विष्णुको तेस्रो अवतारको रूपमा लिइन्छ)
अब्राहम लिङ्कन अमेरिकाको कति औ राष्ट्रपति हुन् ?-- १६ औ
नेपालका प्रधानमन्त्रि बस्ने सरकारी आवास गृहलाई के भनिन्छ ?-- बालुवाटार
र्सवप्रथम नोबेल पुरस्कार अस्वीकार गर्नेव्यक्ति को हुन् ?-- जर्ज बर्नाड शा
एसियाको नोबेल पुरस्कार भनेर पनि चिनिने र्‍यामोन म्यागासेसे २०१३ पुरष्कारबाट नेपालको कुन संस्था पुरस्कृत भएको छ ?-- शक्ति समूह
नेपालको अन्तरिम संबिधान, २०६३ को मस्यौदा समितिका सभापति को थिए ?
-- लक्ष्मण प्रसाद अर्याल
तरवार नाच कुन नेपालका कुन जातिमा प्रचलित छ ?(ख) थारु
नेपाल राष्ट्रबैङ्कका प्रथम गभर्नर को हुन् ?-- हिमालयन शम्सेर जवरा
प्रसिद्ध वैज्ञानिक आइन्सटाइनको मस्तिष्कलाई प्रिन्सटन अस्पतालमा सुरक्षित राखिएको छ अब भन्नुहोस् प्रिन्सटन अस्पताल कुन देशमा अवस्थित छ ?-- अमेरिका
५० लिटर दुधको मूल्य बजारमा रू.१०५० छ भने ३० लिटर दुधको मूल्य कति होला ?-- रू ६३०
'देवताका वैज्ञानिक'को हुन्‌ ?--बिश्वकर्मा
संसारको सबैभन्दा गहिरो उपत्यका अरूण उपत्यका नेपालको कुन जिल्लामा अबस्थित छ ?
-- संखुवासभा
बिश्वप्रसिद्द साहित्यकार अंग्रेजी साहित्यका महाकवि शेक्सपियर कुन देशका हुन ?-- बेलायत
बिश्वकप फुटबल प्रतियोगिता कति कति वर्षमा आयोजना हुन्छ ?-- ४ वर्ष
" दिनहिन जीवन कायरले मात्र जिउने गर्छ , के तपाईं कायर हो " यो भनाइ कस्को हो ?
-- माइकल फराडे
जिसस क्राइस्टको स्मरणमा कुन संवत चलाइएको पाईन्छ ?-- इस्वी संवत
चार सहिदमध्ये सबभन्दा कम उमेरमा सहिद हुने व्याक्ति को हुन् ?--गंगालाल श्रेष्ठ
सबैभन्दा धेरै बाँच्ने जीव कुन हो ?-- कछुवा
एक गाउँ एक उत्पादन कार्यक्रम कुन देशबाट सुरू भएको हो ?--जापान
नेपालकै एकमात्र मानव अंग प्रत्यारोपण केन्द्र कहाँ रहेको छ ?-- भक्तपुर
सार्क राष्ट्रको कान्छो राष्ट्र कुन हो ?--अफगानिस्तान
बिश्वमा सामाजीक सेवामा प्रख्यात रेडक्रस सोसाइटीको जन्मदाता को हुन ?-- जा हेनरी ड्यूना
बिश्वमा ८००० मिटर भन्दा अग्ला हिमाल जम्मा १४ वटा छन भने नेपालमा कति वटा छन् ?
-- ८ वटा
तिमी आँफै आफ्नो जीवन बनाउन र बिगार्न सक्छौ , सोच र गर यो भनाइ कसको हो ?
-- अल्वा एडिसन
नेपालबाट भारत र चिन पछि तेस्रो नजिक पर्ने देश कुन हो ?--बंगलादेश
What is the fullform of FIFA ?--Fédération Internationale de Football Association
चाँगुनारायणको मन्दिर कुन शैलीमा बनेको छ ?-- प्यागोडा शैली
तामाङ्ग जातीको मूत्यु संस्कारलाई के भनिन्छ ?--क घेवा
लोक बाजा सङ्ग्राहलय कुन ठाँउमा छ ?--क त्रिपुरेश्वर काठमान्डैाँ
नेपाल भारत बिच व्यापार कारोवारका लागी कतिवटा नाका छुट्याक्ष्एका छन ?--ग २७
नेपालको कुन मन्दिरमा गजुर छैन ?--घ अशोक बिनायक
प्रथम विश्व बौद्ध सम्मेलन कुन देशमा समपन्न भएको थियो ?--ग श्रीलङ्का
नासो कथा सङ्ग्रहका लेखक को हुन ?--क गुरुप्रसाद मैनाली
नेपालमै प्रकाशित नेपाली भाषाको पहिलो पत्रिका कुन हो ?--ख आवाज
शिक्षा बिभागको पहिलो डाइरेक्टर को हुन ?--घ बबरजंग राणा
अयोध्याका राजा राम र लक्ष्मणकी बहीनीको नाम के हो ?--घ शान्ति
झर्रोबवदी आन्दोलन के सँग सम्विन्धत छ ?--ग नेपाली भाषा लेखनको सुधार
महाभारतकालीन चर्चित शहर इन्द«प्रश्थ लाई अहिले के नामले चिनिन्छ ?--ख नया दिल्ली
चाँचर नूत्य कुन जातीसंग सम्विन्धत छ ?--ग थारु
टाइको प्रचलन कुन देशबाट शुरू भएको हो ?--फ्रान्स
नेपाल मण्डलेश्वर उपाधी धारण गर्ने राजा को हुन ?--ग .यक्ष मल्ल
नेपालको कुन हिमाललाई किलर माउन्टेनका नामले समेट चिनिन्छ ?--घ .मनास्लु
फावोस र डिवोस कुन ग्रहका उपग्रह हुन ?--क. मंगल
सुर्यले आकाश गंगागाको तारापुञ्जीय केन्द«को एकपटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?--ग. कस्मिक बर्ष
बुध ग्रहले सूर्यको चक्कर लगाउन कति समय लगाउँछ ?--ख. ८८ दिन




साभार: Internet

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें