लेबल

शुक्रवार, 26 जुलाई 2013

OS installed Drive/System Disk Partition को बारेमा

के तपाईलाई तँपाईको Computer मा OS Installed Drive मात्र  र ठुलो Size को छ र तँपाईलाई अर्को Drive चाहिएको छ तर तँपाईहरुले Drive Partition गर्न सक्नुभएको छैन भने आउनुहोस तँपाईले अलिकति समय खर्च गर्नुभयो भने तँपाईले कम्प्युटरमा आफुले चाहेको Size, Name मा Partition गर्न सक्नुहुनेछ र चाहेको फाईलहरु Save गर्न सक्नुहुनेछ । लौ त तलको Step हरु गर्नुहोस विस्तारै अनि अन्त्यमा Computer Restart गर्नुहोस तँपाईको तँपाईले चाहानुभएको Partition तयार भएको हुनेछ । यो AOMEI Tecknology ले ल्याएको Free मा चलाउन सकिने Disk Partition Software हो ।

सर्वप्रथम यो Software Lite को लागि यहाँ क्लिक गरेर

Standard को लागि यहाँ क्लिक गरेर Download गर्नुहोस
Download भएको Software Install गर्नुहोस
Software Install भईसकेपछि यो Software Run गराउनुहोस

देखिने Windows मा सबभन्दा ठुलो ‍Size वा कुन Drive Partation गर्न‍े हो त्यो Drive छान्नुहोस र Slipt Drive मा Click गर्नुहोस त्यसपछि तँपाईले कुन, कत्रो size को Partation गर्नुपर्ने हो त्यो Number राख्‍नुहोस

जब तँपाईले चाहेअनुसारको Drive तयार देखिन्छ त्यसपछि Ok मा क्लिक गर्नुहोस त्यसपछि तपाईको कम्प्युटर Restart गर्नुहोस Restart हुँदा यसले केहि समय लिए पश्‍चात तँपाईको Partition Drive तयार भएको हुने छ ।

1 टिप्पणी: