सायद सबैलाई यु-ट्युबमा Vedio हेरेपछि computer मा कसरी Save
गर्ने भनेर विभिन्न
तरिकाहरु अपनाएको पाईन्छ । कसैले Speedbit Vedio Downloder & Converter, कसैले FreeDownload manager, Real player (Gold), Cache को प्रयोग गरेर Youtube , Metacafe, Facebook, Vimeo, Veoh, Dailymotion and 10,000 भन्दा वढि Vedio
Site बाट Vedio
आफ्नो इच्छा अनुसार
कम्प्युटरमा सेभ गरी आफुले चाहेको अनुसारको Device मा राखेर चलाउने गरेको पाईन्छ । यसै गरी म
यस पोष्टमा अर्को तरीकाले Vedio सेव गर्ने Tolls को बारेमा जानकारी राखेको छु । यो Free मा download गर्न पाईने tools हो ।
यसका विशेषता र कार्यहरु:
- Free मा पाईन्छ
- सजिलै आफुले चाहेको Format मा Vedio डाउनलोड गर्न सकिन्छ ।
- चाहेको Quality मा Vedio
डाउनलोड
गर्न सकिन्छ ।
यस्कोलागि हामीले गर्नुपर्ने प्रकृयाहरु यसप्रकार रहेका छन् :
·
Downloaded टुल्स Install
गर्नुहोस ।
·
Install गरिसकेपछि तँपाईको Computer एकपटक Restart गर्नुहोस ।
· जुनवेला तँपाईलाई Vedio Download गर्न मन लाग्छ त्यो
बेलामा Vedio को web address bar बाट Web link कपि गर्नुहोस । अनि यो Tolls Run गरेर Paste URL भन्ने Button मा क्लिक गर्नुहोस केही समय पछि तँपाईले Download
गर्न चाहानुभएको Vedio
Quality को आधारमा लिस्टमा देखाउँछ, तपाईले चाहेको Quality को Radio button मा क्लिक गर्नुहोस अनि तँपाईले चाहेको Format
छान्नुहोस र Download
गर्नुहोस केही
समयपश्चात तँपाईको Vedio डाउनलोड
हुनेछ ।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें