लेबल

शनिवार, 22 जून 2013

Vedio Download गर्ने अर्को Tolls: Freemake Vedio Downloader



सायद सबैलाई यु-ट्युबमा Vedio हेरेपछि computer मा कसरी Save गर्ने भनेर विभिन्न तरिकाहरु अपनाएको पाईन्छ । कसैले Speedbit Vedio Downloder & Converter, कसैले FreeDownload manager, Real player (Gold), Cache को प्रयोग गरेर Youtube , Metacafe, Facebook, Vimeo, Veoh, Dailymotion and 10,000 भन्दा वढि Vedio Site बाट Vedio आफ्नो इच्छा अनुसार कम्प्युटरमा सेभ गरी आफुले चाहेको अनुसारको Device मा राखेर चलाउने गरेको पाईन्छ । यसै गरी म यस पोष्टमा अर्को तरीकाले Vedio सेव गर्ने Tolls को बारेमा जानकारी राखेको छु । यो Free मा download गर्न पाईने tools हो ।
यसका विशेषता र कार्यहरु:
- Free मा पाईन्छ
- सजिलै आफुले चाहेको Format मा Vedio डाउनलोड गर्न सकिन्छ ।
- चाहेको Quality मा Vedio  डाउनलोड गर्न सकिन्छ ।
  
यस्कोलागि हामीले गर्नुपर्ने प्रकृयाहरु यसप्रकार रहेका छन् :
 
·         यो Software यहाँ क्लिक गरेर Download  गर्नुहोस ।
·         Downloaded  टुल्स Install गर्नुहोस ।
·         Install गरिसकेपछि तँपाईको Computer  एकपटक Restart गर्नुहोस ।
·        जुनवेला तँपाईलाई Vedio Download गर्न मन लाग्छ त्यो बेलामा Vedio को web address bar बाट Web link कपि गर्नुहोस । अनि यो Tolls Run गरेर Paste URL भन्ने Button मा क्लिक गर्नुहोस केही समय पछि तँपाईले Download गर्न चाहानुभएको Vedio  Quality को आधारमा लिस्टमा देखाउँछ, तपाईले चाहेको  Quality को Radio button मा क्लिक गर्नुहोस अनि तँपाईले चाहेको Format छान्नुहोस र Download गर्नुहोस केही समयपश्चात तँपाईको Vedio  डाउनलोड हुनेछ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें