यसमा भएको Cleaner Menu बाट:
Internet Explorer को cache, Cookies, Internet History,
Autosaved Form Information, Typed URLs, Index.dat जस्ता काम नलाग्ने फाईलहरु फाइलहरु Delete
गरिदिन्छ।Mozilla/Firefox
को cache,
Cookies, Internet History, Autosaved Password फालिदिन्छ त्यसैगरि Opera,
Safari, Google Chrome, SeaMonkey जस्ता Internet ब्राउजरहरुको
पनि cache,
Cookies, Internet History, Autosaved Password फालिदिन्छ साथै विभिन्न Applications
चलाउँदाका
नचाहिने फाइलहरु जुन लुकेर बसेका हुन्छन् त्यसलाई पनि फाल्न सकिन्छ।
यसमा भएको Uninstaller Menu
बाट: तँपाईको
कम्प्युटरबाट कुनै पनि Application पुर्णरुपमा Uninstall गर्नको
साथै कुनै Application Repair र
Update पनि गर्न सकिन्छ । यसको Startup Manager Menu बाट कुनै
कुनै Applications कम्प्युटर Start गर्दा नै Run
हुन्छन्,
ति
आफ्सेआफ Start भएका Applications लाई Enable, Disable र Remove
पनि
गर्न सकिन्छ ।
यसै गरि Tools Menu मा
रहेको Security Center, System Restore, System Information, Command line,
Schedule Task बाट विभिन्न काम गर्न सकिन्छ।
त्यस्तै Options Menu मा
हुने General Option मिलाउन सकिन्छ, Browser Cookies बाट
Cookies खोज्न सकिन्छ, Custom Cleaner बाट आफुले चाहेको Folder, Drive हरु
Clean गर्न सकिन्छ, Restore Point बाट Restore Point राख्न
सकिन्छ र Status
Menu को About Fcleaner को बटनबाट Fcleaner को
बारेमा जानकारि लिन सकिन्छ, Fcleaner Statistics बटनबाट
कम्प्युटरको Total cleaned, System Information, Memory को बारेमा जानकारि दिन्छ ।
यसले गर्नेकामहरुको जानकारि पछि ल आउनुहोस न त
यस्कोलागि गर्नुपर्ने कामकुरा तर्फ जाउँ:
@ सर्वप्रथम यो सफ्टवेयर यहाँ क्लिक गरि डाउनलोड गर्नुहोस ।
@ डाउनलोड भएको सफ्टवेयर Install गर्नुहोस
।
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें