लेबल

गुरुवार, 30 मई 2013

Ccleaner र Application remover/ Revo unistaller को संयुक्त रुप: Fcleaner


तँपाईले कम्प्युटरमा नचाहिने Temp Files, Cookies, History files हटाउनको लागि प्रयोग गर्नुभएको Cleanup tools   तँपाईले कम्प्युटरबाट कुनै Application हटाउनको लागि प्रयोग गर्नु Application Remover, Unistaller, revoinstaller  जस्ता tools हरु प्रयोग गर्दै आउनु भएको छ भने अब यि सम्पर्ण tools को सट्टा यो Fcleaner भन्ने फ्रि मा पाईने tools को प्रयोग गर्नुभयो भने तँपाईले माथिका सम्पुर्ण क्रियाकलापहरु यहि tools को माध्यामबाट गर्नसक्नुहुनेछ । यसलेगर्दा तँपाईको कम्प्युटरको Space खालिहुनगई  कम्प्युटरले काम पनि छिटो गर्नुको साथै हार्डडिस्कको खालि ठाउँपनि बढ्न गई अरु सुबिधा पनि जोड्न मिल्छ कि कसो?

यस्ले निम्‍न कामहरु गर्छ:
यसमा भएको Cleaner Menu बाट: Internet Explorer को cache, Cookies, Internet History, Autosaved Form Information, Typed URLs, Index.dat  जस्ता काम नलाग्‍ने फाईलहरु फाइलहरु Delete गरिदिन्छ।Mozilla/Firefox को cache, Cookies, Internet History, Autosaved Password फालिदिन्छ त्यसैगरि Opera, Safari, Google Chrome, SeaMonkey जस्ता Internet ब्राउजरहरुको पनि cache, Cookies, Internet History, Autosaved Password फालिदिन्छ साथै विभिन्‍न Applications चलाउँदाका नचाहिने फाइलहरु जुन लुकेर बसेका हुन्छन् त्यसलाई पनि फाल्न सकिन्छ।
यसमा भएको Uninstaller Menu बाट: तँपाईको कम्प्युटरबाट कुनै पनि Application पुर्णरुपमा Uninstall गर्नको साथै कुनै Application Repair   Update पनि गर्न सकिन्छ । यसको Startup Manager Menu बाट कुनै कुनै Applications कम्प्युटर Start गर्दा नै Run हुन्छन्, ति आफ्सेआफ Start भएका Applications लाई  Enable, Disable Remove पनि गर्न सकिन्छ ।
यसै गरि Tools Menu मा रहेको Security Center, System Restore, System Information, Command line, Schedule Task बाट विभिन्‍न काम गर्न सकिन्छ।
त्यस्तै Options Menu मा हुने General Option मिलाउन सकिन्छ, Browser Cookies बाट Cookies खोज्‍न सकिन्छ, Custom Cleaner बाट  आफुले चाहेको Folder, Drive हरु Clean गर्न सकिन्छ, Restore Point बाट Restore Point राख्‍न सकिन्छ Status Menu को  About Fcleaner  को बटनबाट Fcleaner को बारेमा जानकारि लिन सकिन्छ, Fcleaner Statistics बटनबाट कम्प्युटरको Total cleaned, System Information,  Memory को बारेमा जानकारि दिन्छ ।
यसले गर्नेकामहरुको जानकारि पछि ल आउनुहोस न त यस्कोलागि गर्नुपर्ने कामकुरा तर्फ जाउँ:
@ डाउनलोड भएको सफ्टवेयर Install गर्नुहोस ।
अब यो Software खोलेर यस्ले गर्ने कामहरु दिनुहोस यसले आफ्नोकाम गर्नेछ।

यसबारे अझ जान्न चाहानुहुन्छ भने यहाँ कि यहाँ कि यहाँ क्लिक गर्नुहोस । हाहाहा :D

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें