लेबल

बुधवार, 23 अक्तूबर 2013

सामान्य ज्ञान

•एउटा बयस्क बिरालो प्रति घण्टा २० किलोमिटर (१२ माइल्स) डौडिन सक्छ ।•चितुवा ७६ किलिमिटर (४६ माइल्स) प्रति घण्टा डौडिन सक्छ । अहिले सम्म मानिस मात्र ३० किलोमिटर (१८ माइल्स) प्रति घण्टा डौडेको रेकर्ड छ ।

•चीतुवाले बाघ वा शेर जस्तो गर्जिदैन , उ बिरालो जस्तो म्याउँ गर्छ ।

•छेपारोको जिब्रो उसको शरीरको लम्बाइ भन्दा२ गुणालामो हुन्छ ।

•चीम्पान्जीऐनाको अगाडि बसेर आफ्नो नक्कल गर्न सक्छ तर बाँदरले सक्दैन ।

•एउटा मुसा पानी बिना उँट भन्दा धेरै दिन बाँच्न सक्छ ।
•हीप्पोपोटामसनामक जलगैडाले पानी भित्र आफ्नो बच्चा जन्माउने गर्छ ।

•एउटा गाईले आफ्नो जीवन भर लगभग२०००००गिलास दुध दिने गर्छ ।

•डल्फिन आफ्नो एउटा आँखा खोलेर सुत्ने गर्छ ।

•ब्लु व्हेलको आवाज १८८ डेशिवल सम्मको रेकर्ड गरिएको छ जुन अन्य जनावरहरु भन्दा सबै भन्दा बढी हो ।

•ग्रेहाउन्ड नामककुकुर41.7 माइल्स प्रति घण्टा सम्म डौडिन सक्छ , यो जातिको कुकुरको अस्तित्व ६००० साल अगाडि प्राचिन मिस्रमा पाईएको छ ।

•बिरालोले
राती मानिसहरुको तुलनामा ६ गुणाले बढि देख्न सक्छ
किनकी उसको आँखामा भएकोtape tum lucid umनामक कोशीकाले प्रकाशलाई reflect गर्छ ।

•खैरो भालु साधारण तया घोडा जतिकै डौडिन सक्छ ।

•पोथी सिँहले भाले
सिँहको तुलनामा ९०% सिकार गर्ने गर्छ ।

•jelly fishनामक माछामा ९५% पानीको मात्रा हुन्छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें