लेबल

शनिवार, 21 जून 2014

म ईमान्दारी

किन्यौ, किनिएँ
दियौ, दिईएँ
लियौ, लिईएँ
देखायौ, देखिएँ
हेरायौ, हेरिएँ
समात्यौ, समातिएँ
लेखायौ, लेखेँ, लेखिएँ पनि
सुतायौ, उठयौ, जे जे मन लाग्छ गर्‍यौ त्यहि त्यही
यस्तै यस्तै मा रमेको छ मेरो ईमान्दारी

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें