लेबल

शनिवार, 21 जून 2014

धेरै लियौ, थोरै दियौ जानि नजानि सर्वस्व दिएँ
हसाउँदै लियौ, लिन केहि छैन भन्ने थाहा पायौ, म रित्तिएँ
तिमिलाई उच्च राख्‍न सकि नसकी खुडकिलो पनि बनिदिएँ 
यथास्थानमा नै रहिरहेछु आखिर म, तिमिलाई गुन लाएर मैले के पाएँ ?

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें