मैले यहाँ दिएको लिंकबाट तँपाईहरुले आफ्नो तस्बिरहरुलाइ एक पछि अर्को गरेर देखाउन र Graphic Interchange Format मा लगेर तँपाइको तस्बिर आफै Change हुने बनाउनको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोस अनि तँपाईले Graphic Interchange Format बनाउन चाहेको तस्बिरहरु Upload गर्नुहोस केहि समय पछि तँपाईलाई एउटा लिंक दिनेछ त्यहाँबाट तँपाईले आफ्नो .GIF को तस्बिर पाउनु हुनेछ। यो Online मा गर्नु पर्ने भएको कारणले Internet को सुविधा भएको ठाउँमा मात्र काम गर्छ।
नं. १. को लिंक बाट .GIF तस्बिर बनाउँदा Choose File बाट तस्बिरहरु छान्न सक्नुहुनेछ। Add one more picture मा क्लिक गरेर अर्को तस्विर थप्ने ठाउँ ल्याउन सक्नुहुन्छ। स्मरणरहोस एक पटकमा १० वटा तस्विर मात्र Upload गर्न सकिन्छ। Size बाट तँपाईलाई चाहिएको तस्विरको Size मिलाउन सक्नुहुन्छ। Speed बाट तँपाईको तस्विर देखिने गति मिलाउन सक्नुहुन्छ। र पछि अन्तमा Continue मा क्लिक गर्नुहोस । अनि एक वटा लिंक आएपछि तँपाईको तस्बिर डाउनलोड गरेर हेर्नुहोस।
नं. २. को लिंकबाट .GIF तस्बिर बनाउँदा Choose File बाट तस्बिरहरु छान्न सक्नुहुनेछ। Add one more picture मा क्लिक गरेर अर्को तस्विर थप्ने ठाउँ ल्याउन सक्नुहुन्छ। यो प्रक्रियामा पनि एक पटकमा १० वटा तस्विर मात्र Upload गर्न सकिन्छ। Size बाट तँपाईलाई चाहिएको तस्विरको Size मिलाउन सक्नुहुन्छ। Speed बाट तँपाईको तस्विर देखिने गति मिलाउन सक्नुहुन्छ। र पछि अन्तमा Creat Aniumation मा क्लिक गर्नुहोस । अनि एक वटा लिंक आएपछि तँपाईको तस्बिर डाउनलोड गरेर हेर्नुहोस।
नं. ३. को लिंकबाट .GIF तस्बिर बनाउँदा Choose File बाट तस्बिरहरु छान्न सक्नुहुनेछ। Add one more picture मा क्लिक गरेर अर्को तस्विर थप्ने ठाउँ ल्याउन सक्नुहुन्छ। यसमा एक पटकमा १२ वटा तस्विर मात्र Upload गर्न सकिन्छ। Basic GIF Option बाट तँपाईलाई चाहिएको तस्विरको Size, Speed मिलाउन सक्नुहुन्छ। र पछि अन्तमा Creat GIF मा क्लिक गर्नुहोस । अनि तँपाईको तस्बिर डाउनलोड गरेर हेर्नुहोस।

Have fun......
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें