१) सवैभन्दा ठूलो कोष अस्ट्रिजको अण्डा हो ।
२) धातु भएरपनि पारो ठोस नभई तरल हुन्छ ।
३) हिरा अधातु भएपनि हिरा धातुहरु झै टल्कन्छ ।
४) ग्रेफाईट अधातु हो तर यो विधुत् को राम्रो सुचालक हो ।
५) चमेरो,ह्वेलले मान्छेको जस्तै गरि बच्चा जन्माउछन् र दूध चुसाउछन ।
६) पानीको घन्त्वसँग वरावर घन्त्व भएको बस्तु पानीमा राख्दा जुन ठाउमा राखेको हो त्यहि रहन्छ ।
७) पानीको तापक्रम १०० डिग्री सेल्सियस भन्दा माथि बढाउन सकिदैन ।
८) पानीको सतहको भाग ठोस (Ice) भएपनि सतहमुनिको भाग तरल नै हुन्छ यसलाई पानीको अनौठो गुण भनिन्छ ।
९) सवैभन्दा सानो मुटु र्सिंहको हुन्छ ।

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें