लेबल

About Computer.... लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
About Computer.... लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

शनिवार, 19 फ़रवरी 2011

तँपाईलाई .GIF तस्बिर बनाउन मन लागेको छ?

      मैले यहाँ दिएको लिंकबाट तँपाईहरुले आफ्नो तस्बिरहरुलाइ एक पछि अर्को गरेर देखाउन र Graphic Interchange Format मा लगेर तँपाइको तस्बिर आफै Change हुने बनाउनको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोस अनि तँपाईले Graphic Interchange Format बनाउन चाहेको तस्बिरहरु Upload गर्नुहोस केहि समय पछि तँपाईलाई एउटा लिंक दिनेछ त्यहाँबाट तँपाईले आफ्नो .GIF को तस्बिर पाउनु हुनेछ। यो Online  मा गर्नु पर्ने भएको कारणले Internet को सुविधा भएको ठाउँमा मात्र काम गर्छ।

Graphic Interchange Format को तस्बिर बनाउन १.यहाँ वा २.यहाँ वा ३.यहाँ क्लिक गर्नुहोस।

         नं. १. को लिंक बाट .GIF तस्बिर बनाउँदा Choose File बाट तस्बिरहरु छान्न सक्नुहुनेछ। Add one more picture मा क्लिक गरेर अर्को तस्विर थप्ने ठाउँ ल्याउन सक्नुहुन्छ। स्मरणरहोस एक पटकमा १० वटा तस्विर मात्र Upload गर्न सकिन्छ। Size बाट तँपाईलाई चाहिएको तस्विरको Size मिलाउन सक्नुहुन्छ। Speed बाट तँपाईको तस्विर देखिने गति मिलाउन सक्नुहुन्छ। र पछि अन्तमा Continue मा क्लिक गर्नुहोस । अनि एक वटा लिंक आएपछि तँपाईको तस्बिर डाउनलोड गरेर हेर्नुहोस।

           नं. २. को लिंकबाट .GIF तस्बिर बनाउँदा Choose File बाट तस्बिरहरु छान्न सक्नुहुनेछ। Add one more picture मा क्लिक गरेर अर्को तस्विर थप्ने ठाउँ ल्याउन सक्नुहुन्छ। यो प्रक्रियामा पनि एक पटकमा १० वटा तस्विर मात्र Upload गर्न सकिन्छ। Size बाट तँपाईलाई चाहिएको तस्विरको Size मिलाउन सक्नुहुन्छ। Speed बाट तँपाईको तस्विर देखिने गति मिलाउन सक्नुहुन्छ। र पछि अन्तमा Creat Aniumation मा क्लिक गर्नुहोस । अनि एक वटा लिंक आएपछि तँपाईको तस्बिर डाउनलोड गरेर हेर्नुहोस।
           नं. ३. को लिंकबाट .GIF तस्बिर बनाउँदा Choose File बाट तस्बिरहरु छान्न सक्नुहुनेछ। Add one more picture मा क्लिक गरेर अर्को तस्विर थप्ने ठाउँ ल्याउन सक्नुहुन्छ। यसमा एक पटकमा १२ वटा तस्विर मात्र Upload गर्न सकिन्छ। Basic GIF Option बाट तँपाईलाई चाहिएको तस्विरको Size, Speed मिलाउन सक्नुहुन्छ। र पछि अन्तमा Creat GIF मा क्लिक गर्नुहोस । अनि  तँपाईको तस्बिर डाउनलोड गरेर हेर्नुहोस।

Have fun......




रविवार, 13 फ़रवरी 2011

नेपाली मितीलाई अंग्रेजी र अंग्रेजी मितीलाई नेपाली बनाउनुहोस

           यदि तँपाईलाई छिट्टो तरिका बाट कुनैपनि मितिलाई नेपाली वा अंग्रेजी बनाउन मन लाग्छ भने यहाँ दिएको वेबमा गएर सजिलै सँग रुपान्तरण गर्न सक्नुहुनेछ ।
         यदि नेपाली मितीलाई अंग्रेजीमा रुपान्तरण गर्नु छ भने Convert to English भन्ने ठाउँमा तँपाईको मिती राख्नुहोस अनि Convert to English मा क्लिक गर्नुहोस र अंग्रेजी मितीलाई नेपालीमा रुपान्तरण गर्नु छ भने Convert to Nepali भन्ने ठाउँमा तँपाईको मिती राख्नुहोस अनि Convert to Nepali मा क्लिक गर्नुहोस केहि समयपश्चात तँपाईको नतिजा आउने छ।


मिती रुपान्तरण गर्न यहाँ क्लिक गर्नुहोस ।





रविवार, 6 फ़रवरी 2011

के तँपाई आफ्नो साथीको Status थाहा पाउन चाहानुहुन्छ?

        तँपाईलाई तँपाईको साथीले Yahoo Massanger मा आफ्नो Status लाई invisible बनाएर तँपाईलाई झुक्याईराख्‌नु त भएको छैन ?  म यहाँ तँपाईको साथीको Status कस्तो छ ? Online हो कि Offline हो भन्ने थाहा पाउने उपायको बारेमा लेखेको छु। मात्र तँपाईले यहाँ क्लिक गर्नुहोस र Type your ID भन्ने ठाउँमा तँपाईले थाहा पाउनुपर्ने साथीको ID हालिदिनुहोस र केहि सेकेण्ड कुर्नुहोस। अनि तँपाई थाहा पाउनुहुन्छ तँपाईको साथीको Status.





मज्जा लिनुहोस................................



बुधवार, 2 फ़रवरी 2011

आफ्नो स्वर रेकर्ड गरेर आफ्नो साथिलाई पठाउनुहोस


            आफ्नो स्वर रेकर्ड गरेर आफ्नो साथिलाई पठाउन मन लागेको छ भने तँपाईलाई यो फ्रिमा पाईने यो सफ्टवेयर उपयोगि हुन सक्छ। यो तँपाईको कम्प्युटरमा Internet Connection छ भने यहाँ क्लिक गरेर तँपाईले आफ्नो अकाउन्ट बनाएर वा नबनाएरनै पनि आफ्नो स्वर रेकर्ड गरेर साथीको ईमेलमा पठाउन सक्नुहुनेछ। वा आफ्नो स्वर डाउनलोड गर्न पनि सकनुहुनेछ।

ल त साथीहरु आफ्नो स्वर रेकर्ड गर्न यहाँ क्लिक गर्नुहोस।



enjoy........

सोमवार, 31 जनवरी 2011

के तँपाईलाई भिडियो काटेर छोटो बनाउन मन लागेको छ?

         यदि तँपाईलाई आफूलाई चाहे जतिको मात्र भिडियो काट्न मन लागेको छ भने तँपाईको लागि यो Software काम लाग्न सक्छ। यो Software डाउनलोड गरेर तँपाईले Install गरि सके पछि तँपाईले आफ्नो ईच्छा अनुसारको भिडियो काट्न सक्नु हुनेछ।

तँपाईले भिडियो काट्ने Software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस।

भिडियो काट्ने Software को बारेमा अझै जान्न चाहानु हुन्छ भने यहाँ क्लिक गर्नुहोस।


Enjoy......

शुक्रवार, 28 जनवरी 2011

के तँपाईको गितहरुको Size ठूलो भएको छ?

Reducing MP3 size is the only way to go if you want to add more mp3 files on your portable MP3 player, especially if it has a small storage capacity.

However, you surely don’t want the quality of your MP3 files get ruined by excessive size reduction. MP3
Quality Modifier is a freeware that was created to handle this problem. It was specifically built to reduce mp3 size while maintaining the audio quality.

You can reduce mp3 size using this application by changing the bitrate yourself or by selecting one of the available quality presets. high quality, portable, compromise, very low quality. Additionally, it also retains common id3 tags (like title, artist etc.) along with the original file dates. MP3 Quality Modifier is a portable mp3 utility so you can carry it anywhere on your USB drive. It works on Windows operating system.

Download this free mp3 size reducer utility to reduce mp3 size easily

तँपाईको mp3 को Size घटाउने utilitiy डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस


सोमवार, 24 जनवरी 2011

हामिलाई online मा फाईलहरु संचय गर्न दिने/सकिने वेबसाईटहरु:

AxiFile
free file storage, maximum file size is 150MB, unlimited downloads, optionally password protection. You can create temporary FTP account (6 hours) for easier uploading.
Badongo
one click file hosting service. No signup required. Up to 1 GB space.
Bigupload
file hosting provider with 1000 MB space. Host your file forever for free, until it is unused for 60 days. If nobody downloads your file for 60 days, it is automatically deleted.
free file hosting allows up to 200 MB per file, unlimited file storage.
Boxstr
10GB of file storage with 10GB bandwidth for backup, online storage or hotlinking. Anonymous uploading is available.
CabinHut
free filehost to upload your files upto 100mb. No sign up required.
send and store files of up to 100MB for 20 days. Can be downloaded 100 times
free file host with non-obstructing ads and no download timer. You can upload any type of file of up to 10MB with a download limit of 1GB of bandwidth/file/month. Files smaller than 1MB don't have bandwidth restriction set.
online storage in a windows explorer style interface, very easy to use. It also offers online backup, share and free email services.
free file hosing 1000 MB/file. Unlimited space, ulimited bandwith
25mb free file hosting

गुरुवार, 20 जनवरी 2011

फ्रि मा विश्वभर छोटो Massage पठाउन चाहानुहुन्छ??


Free मा SMS पठाउने सर्भिस दिने धेरै वेबसाईटहरु ईन्टरनेटमा पाईन्छन, कुनै ले दिनको यतिवटा सम्म पठाउन पाउने भनेका हुन्छन भने कुनैले संसारको यो यो country मा मात्र पठाउन सकिन्छ भनेका हुन्छन । नेपालमै पनि कुनै साईटले NTC को मा मात्र सर्भिस provide गरेका हुन्छन भने कुनैले Mero Mobile मा मात्र... तर यहाँ यस्तो एउटा साईटको बारे जानकारी दिन लागेको छु जुन साईटबाट तपाईंले संसारको जुनसुकै देशमा Free मा Unlimited SMS पठाउन सक्नु हुन्छ । नेपालको कुरा गर्ने हो भने नेपालमा सन्चालित सबै मोबाईल कम्पनीको नेट्वोर्कमा जस्तै : NTC, MeroMobile, UTL आदिमा SMS पठाउन सकिन्छ ।

यो साईटको अर्को पक्ष के पनि छ भने यसमा हामीले कुनै Registration गरी राख्नु पर्दैन , बिना Regstration SMS पठाउन मिल्ने भएकोले तपाईंले आफ्नो परिचय पनि दिनु पर्दैन र SMS मा तपाईंको कुनै इन्फर्मेसन जादैन भन्नुको मतलब तपाईंले आफ्नो परिचय वा नम्बर गोप्य नै राखेर SMS गर्न सक्नु हुन्छ । एक किसिमले यो राम्रो पक्ष हो भने यो नराम्रो पक्ष पनि हो, राम्रो पक्ष के हो भने तपाईंले संसारको जुनसुकै कुनामा पनि फ्रीमा सन्देश पठाउन सक्नु हुन्छ, नराम्रो पक्ष चाँही कसैले कसैलाई कुनै नराम्रो नियत राखेर पनि SMS पठाउन सक्छन । त्यसैले तपाईंहरु पनि आफ्नो मोबाईलमा कसैको यस्तै झुठो SMS आयो भने Tention नलिनुहोस् आजकालको टेक्नोलोजीमा यो सम्भब छ र कसैले कसैलाई पनि यस्तो SMS पठाउन सक्छन ।

Free Worldwide SMS को लागि यहाँ क्लिक गर्नुहोला

यो साईट बाट SMS पठाउन
-Mobile Number मा country code सहित मोबाईल नम्बर राख्ने , international code (+ वा ०० ) नहाल्ने
-Message box maa आफुले पठाउन चाहेको सन्देश टाईप गर्ने ।
-Verify मा त्यहा image मा देखिएको letter टाईप गर्ने
-अन्तिममा Send बटनमा क्लिक गर्ने ।