लेबल

G.K. लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
G.K. लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

शुक्रवार, 10 मई 2013

जानिराख्दा राम्रो

१) सवैभन्दा ठूलो कोष अस्ट्रिजको अण्डा हो ।

२) धातु भएरपनि पारो ठोस नभई तरल हुन्छ ।

३) हिरा अधातु भएपनि हिरा धातुहरु झै टल्कन्छ ।

४) ग्रेफाईट अधातु हो तर यो विधुत् को राम्रो सुचालक हो ।

५) चमेरो,ह्वेलले मान्छेको जस्तै गरि बच्चा जन्माउछन् र दूध चुसाउछन ।

६) पानीको घन्त्वसँग वरावर घन्त्व भएको बस्तु पानीमा राख्दा जुन ठाउमा राखेको हो त्यहि रहन्छ ।

७) पानीको तापक्रम १०० डिग्री सेल्सियस भन्दा माथि बढाउन सकिदैन ।

८) पानीको सतहको भाग ठोस (Ice) भएपनि सतहमुनिको भाग तरल नै हुन्छ यसलाई पानीको अनौठो गुण भनिन्छ ।

९) सवैभन्दा सानो मुटु र्सिंहको हुन्छ ।