लेबल

रविवार, 8 जुलाई 2012

RELLY भोलिबाट तँपाईको कम्प्युटरमा इन्टरनेट चल्छ?

भोलीको दिन देखि तँपाईको कम्प्युटरमा इन्टरनेट नचल्न पनि सक्ने चेतावनि अमेरिकाको एफ. बि. आई. ले जनाएको छ। जुलाइ ९ अर्थात असार २५ गते सोमबारबाट तँपाईको कम्प्युटर ह्याकरहरुको नियन्त्रमा छ भने कुनै पनि साईट खुल्न सक्दैन। यस एफ. बि. आई. का अनुसार विन्डोज अपरेटिङ सिस्टममा भएको कमजोरिको फाइदा उठाउँदै विभिन्न सफ्टवेयरहरु ईन्सटल गरेको र एन्टिभाइरस अपडेट पनि अफ गराई, अमेरिकामा ८५ हजार सहित विश्वभर ५ लाख ७० हजार भन्दा बढि क्म्प्युटर ह्याकरहरुको नियन्त्रणमा रहेको जनाएको छ। तर तँपाईको कम्प्युटर तँपाई आफैले जाँच्न सक्नुहुनेछ र एफ. बि. आई. ले दिएको जानकारि अनुसार तँपाईको कम्प्युटरमा समस्या छ भने समाधान गर्ने उपाय पनि सिकाइएको छ।
एफ.बी.आइ.ले अहिले आफ्नो सेक्युरिटी पार्टनरको वेबसाइट http://www.dcwg.org/ मा गएर तपाईँको कम्प्युटर संक्रमित हो कि हैन हेर्न आह्वान गरिरहेको छ। यदि संक्रमित हो भने त्यहीँ यो समस्यालाई कसरी समाधान गर्ने उपाय सिकाइएको छ।

तँपाई कम्प्युटरमा समस्या छ कि छैन यहाँ क्लिक गरेर हेर्नुहोस।
तँपाईको कम्प्युटरमा समस्या छ भने यस्तो तस्बिर देखिन्छ। तँपाईको कम्प्युटरमा समस्या छ भने यहाँ क्लिक गर्नुहोस।

तँपाईको कम्प्युटरमा समस्या छैन भने यस्तो तस्बिर देखिन्छ।

यस बारे अझ बढि जानकारि लिनको लागि यहाँ क्लिक गर्नुहोस।



कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें