लेबल

मंगलवार, 17 जुलाई 2012

तँपाईको कम्प्युटरमा प्रयोग गरिएको Driver बारे थाहा पाउनुहोस ।

यो एक Tools, जसले तँपाईको कम्प्युटरमा रहेको, तँपाईले उपभोग गरिरहेको Driver हरुको बारेमा सम्पुर्ण जानकारि दिन्छ। जसबाट तँपाईले Driver को Birth, Version, Product name, Company Name, File type जस्ता सम्पुर्ण जानकारि थाहा पाउन सक्नुहुनेछ।


यो Tolls Download गर्न भित्र आउनुहोस....

यो Tolls download गर्न यहाँ क्लिक गर्नुहोस (Windows XP, Vista, Windosw 7, 8) for 32bit
यो Tolls download गर्न यहाँ क्लिक गर्नुहोस (Windows XP, Vista, Windosw 7, 8) for 64bit

यो Tolls Download गरे पश्चात तँपाईले यो Zip Folder भित्र रहेको (Driverview.exe) Run गरानुहोस र आफ्नो कम्प्युटरको Driver को बारेमा थाहा पाउनुहोस र सोहि नामबाट Driver हरु Download, Update गर्नुहोस।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें