Coursera.org, आजको
कम्प्युटर र Internet को
जमानामा विश्वविद्यालयमा गएर पढ्नु पर्ने जस्ता कुरालाई Internet को सहायताले घरको Computer मा नै बसेर पढ्न
चाहाना राख्ने जो कोहिले पनि निशुल्क रुपमा अध्ययन गर्न सकिने Web हो। यस वेबसाईट
मार्फत तपाईले प्रिन्सटन,
ड्युक, भर्जिनिया
जस्ता विश्वप्रसिद्द ३० भन्दा बढी विश्वविद्यालयहरुको
कोर्ष अनलाईन पढ्न सक्नुहुन्छ । यस साईटमा तँपाईले संगित देखी
गणीत सम्मका कोर्षहरु पढ्न सक्नु हुन्छ। यदि तँपाईपनि Internet को
सहायताबाट पढ्न र जान्न चाहानुहुन्छ भने यो लिंक भित्र गएर हेर्नुहोला।
लेबल
- About Computer.... (28)
- Artical (21)
- G.K. (5)
- Gadget (2)
- General Knowledge (5)
- Internet Sansar (9)
- Quotation (3)
- Videos (3)
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
-
१ . नेपालमा स्वाइन फ्लु बाट मर्ने पहिलो नेपाली को हुन् ? – भवकृष्ण भट्टराई , २०७० पौष २३ २ . नकारात्मक भोट प्रक्रिया लागु गर्ने नेपाल ...
-
► धनुषा , बिरगञ्ज , मकवानपुर , झापा , इलाम , सोलुखुम्बु , बर्दीया मध्ये नमिल्ने कुन हो ?-- बिरगञ्ज ► नेपालका प्रथम प्रामाणिक राजा कस...
-
स्थानीय तहको काम, कर्तव्य र अधिकार काठमाडौं –स्थानिय निकायका गाविस, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका विघटन भएर नयाँ ढाँचा अनुसार...

कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें