लेबल

गुरुवार, 9 अप्रैल 2015

म बिरामी छु

मेरो नाकबाट सिंगान बगेको धेरै भो
निधार मा तातो बढेको पनि निकै भो
शरिरमा नानाथरीका खटिरा देखा परेको छ
कमजोर लखतरान भएको भान भईरहेको छ


के भाको थाहा छैन मलाई
मार्ने मर्ने रोग पो लागेको होला कि?
खै थाहा छैन के भाको हो मलाई
कतै मलाई कसैले टुना मुना गर्‍यो कि?


औषधिले छोएन किन
बिसेक हुने कुरा नै ल्याउँदैन किन होला
न नेपालको संविधान नै पो पर्खेको हो कि
कसरि म निको भइ तन्दुरुस्त हुने होला


कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें