लेबल

सोमवार, 5 अक्तूबर 2015

फेसबुकमा अटोप्ले हुने भिडियो बन्द गर्ने तरिका

फेसबुकमा अटोप्ले हुने भिडियो बन्द गर्नको लागि निम्न कार्यहरु गर्नुहोस:
१. फेसबुक Login गर्नुहोस
२. फेसबुकको सेटिंग मा जानुहोस
३. Setting मा गएपछी Videos मा क्लिक गर्नुहोस।






















४. अनि Auto-play videos मा देखिने Default मा क्लिक गरेर OFF मा क्लिक गर्नुहोस।










५. अब तँपाईको फेसबुकमा भएको भिडियो Autoplay हुनेछैन।
Hav fun....

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें