आज भन्दा १ बर्ष अगाडि नेपाल सरकार र विश्व बैकको साझेदारिमा ईभेन्ट परियोजना Enhanced Vocational Education and Training (EVENT) project अन्तर्गत पर्ने जुनियर कम्प्युटर हार्डवेयर टक्निसियनको तालिममा सहभागि हुने मौका पाएँ जुन ३९० घण्टाको थियो जस्को नतिजाको लागि NSTB ले परिक्षा लिएको थियो, त्यो समयको जतिजा एकजना साथिले मलाई हिजो सोधेको थियो। यो घटनालाई सरसर्ति हेर्दा के लाग्छ भने ३९० घण्टाको तालिम ३९० दिन भन्दा बढि, अनि सिकाईको ताल हेर्दा जिस्किन जम्म भए जस्तो, परिक्षा लिनेहरु पैसा कमाउन आए जस्तो लाग्छ बालुवामा पनि हालेजस्तो खै उपलब्धि, यस्को मुल्याङ्कन गर्ने पक्ष कुन ठाउँमा छ?
लेबल
- About Computer.... (28)
- Artical (19)
- G.K. (5)
- Gadget (2)
- General Knowledge (5)
- Internet Sansar (9)
- Quotation (3)
- Videos (3)
शनिवार, 12 मार्च 2016
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
-
तँपाईले Facebook चलाउनु हुन्छ भने तँपाईको फेसबुकमा कहिले काहि इच्छा नभएको फोटोहरु अंकित भएर आऐका हुनसक्छ साथै तँपाईलाई...
-
१ . नेपालमा स्वाइन फ्लु बाट मर्ने पहिलो नेपाली को हुन् ? – भवकृष्ण भट्टराई , २०७० पौष २३ २ . नकारात्मक भोट प्रक्रिया लागु गर्ने नेपाल ...
-
► धनुषा , बिरगञ्ज , मकवानपुर , झापा , इलाम , सोलुखुम्बु , बर्दीया मध्ये नमिल्ने कुन हो ?-- बिरगञ्ज ► नेपालका प्रथम प्रामाणिक राजा कस...
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें