ऊ पुरा रुपले पुर्ण छ
मित्रता के हो भन्ने उसैमा देखिन्छ
शुत्र भनेको चिनाउने पनि ऊ नै हो
साथ त दिन्छ तर हरेक पाइलामा बाछिटा टाउकोमा पुर्याउने पनि ऊ
त्यस्ता साथ राम्रो हुदैन भन्दाभन्दै
गुनमा पनि बेगुनि गर्ने ऊ
डाहाले भरिएको ऊ
राम्रो भन्दा नराम्रो गर्न राम्रो लाग्ने
सहि भन्दा पनि गलत गर्ने ऊ
कमजोरि लुकाउनको लागि जोडिएका सम्बन्ध काट्न अग्रसर हुने ऊ
सामना गर्ने सामर्थ्य छ तर अल्छि ऊ
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें