लेबल

सोमवार, 5 अक्तूबर 2015

फेसबुकमा अटोप्ले हुने भिडियो बन्द गर्ने तरिका

फेसबुकमा अटोप्ले हुने भिडियो बन्द गर्नको लागि निम्न कार्यहरु गर्नुहोस:
१. फेसबुक Login गर्नुहोस
२. फेसबुकको सेटिंग मा जानुहोस
३. Setting मा गएपछी Videos मा क्लिक गर्नुहोस।

गुरुवार, 9 अप्रैल 2015

म बिरामी छु

मेरो नाकबाट सिंगान बगेको धेरै भो
निधार मा तातो बढेको पनि निकै भो
शरिरमा नानाथरीका खटिरा देखा परेको छ
कमजोर लखतरान भएको भान भईरहेको छ

सोमवार, 2 फ़रवरी 2015

कविता साह्रै राम्रो

पहिलोचोटि उनलाई देख्दा आँखा जुध्यो
तर हेर्दै हेरिनँ
दोश्रो पटक पनि  फिस्स मुस्कुराइयो
र पनि केहि बोलिएन
तेश्रो पटक उनले सबै देखाउँदा नि
मैले वास्ता नै गरिनँ
दाजुको आज्ञाले हेरेँ, ह‍ाँसे
त्यसपछि मैले नथाकुन्जेल छोड्दै छोडिनँ

अनि उनलाई नथाकुन्जेल पढेँ
उनको अस्विकृत भाव देख्दै देखिनँ
अझ भित्र पसेँ , खोतल्दै खोतल्दै
र पनि स्विकार्य भाव नै पाएँ
अनि दाजुको साभारित "रवि नपुगेको ठाउँमा कवि पुग्छन्" उक्ति साह्रै राम्रो
साँच्चै हो दाजै तँपाईले टुइटेको कविता साह्रै राम्रो, साह्रै राम्रो

(२०१५-०२-०२ मा खड्का दाजुले टुइटेको कविता पढ्दा)


सोमवार, 26 जनवरी 2015

सामान्य ज्ञान

सबैभन्दा गहिरो महासागर कुन हो ? – प्रसान्त महासागर
बढी जिल्लासँग सिमाना छोइएको जिल्ला कुन हो ? – सिन्धुली
सबैभन्दा ठूलो हिमनदी कुन हो ? – लाम्टाङ
मरुभूमीमा पानी नपर्नुको कारण के हो ? – आद्रता
सुगौली सन्धि कहिले भएको हो ? – सन् १८१६ मार्च ३
सांस्कृतिक सम्पदा कुन कुन हुन् ? – सवै
नेपालका प्रधानमन्त्रीहरुको क्रम के हो? - भीरपुरमाफज
उधौली, उभौली पर्व कसले मनाउंछन ? – किरांत
संवैधानिक परिषद्मा तलका मध्ये कुन हुँदैन ? – गृह मन्त्री
१० निर्वाचन आयोग कस्तो निकाय हो ? - संवैधानिक

सोमवार, 10 नवंबर 2014

If you want to rotate Video in VLC

यदि तँपाइ आफुले हेरेको भिडियो VLC सफ्टवेयर प्रयोग गरेर तल, माथि, दायाँ, बायाँ फर्काउन चाहानुहुन्छ भने तलको बुँदाहरु पछ्याउनुहोस् ।

चाहिने सामाग्रीहरुः
@ VLC Installed Computer
@कुनै पनि भिडियो

गर्नुपर्ने कामहरुः

१, पहिला VLC बाट कुनै पनि भिडियो खोल्नुहोस्
२, त्यसपछि Tools मेनुमा जानुहोस
३, अनि track synchronization मा Click गर्नुहोस

४, अनि देखिने Massage box मा Video effect मा क्लिक गर्नुहोस्
५, Video effect बाट Geometry मा क्लिक गर्नुहोस
६, Transform मा क्लिक गरि tick मार्क लगाउनुहोस यो फोटोमा झैं 

त्यहाँ आउने Drop down box मा दिएको मध्यमा तँपाइलाई चाहिने Option छान्नुहोस् 
७, Close मा Click गर्नुहोस, तँपाइको भिडियो आफै Save हुनेछ ।






शुक्रवार, 1 अगस्त 2014

के हो Multcloud?

यदि तँपाई Internet को पहुँचमा हुनुहुन्छ भने तँपाईको Online मा Storage गर्ने
Account त अबस्य छ होला जहाबाट तँपाईले आफुले अरुलाई कुनै फाईल दिनु वा लिनु छ भने सजिलै एकै ठाउँमा बसेर Internet को पहुँच भएको स्थान जहाँपनि पठाउन सक्नु हुनेछ साथै पाउन पनि सक्नुहुनेछ । जसमा तँपाईले प्रयोग गरिरहनुभएको Google drive, Open drive, Sky drive, Drop box, One drive जस्ता Drive देखि लिएर Sugarsync, My drive, FTP/SFTP , Hidrive हरुमा पनि तँपाईको Account होला जुन हरेक को लागि छुट्टा छुट्टै Account बनाउनुभएको होला जसबाट आफ्नो कामहरु गरिरहनु भएको होला । हरेकको भिन्नाभिन्नै Account बाट चलाउन चाहानुहुन्छ भने त ठिकै छ त्यो तँपाईको कुरा हो, यदि तँपाईले तँपाईको जतिपनि Online Storage हरु छ त्यो एकै Account बाट चला‍उन, समयको सदुपयोग गर्न, सबै Online Storage Drive हरु एकै ठाउँबाट चलाउन मन छ भने,

यो हो Multcloud।